बिहीबार, बैशाख २४,२०८३ 06:33:45
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 06:33:45
‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा, वार्षिक २ लाख पर्यटक भित्र्याउने लक्ष्य
TOURISM

‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा, वार्षिक २ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौ । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’का बारेमा जानकारी दिइएको हो ।  भ्रमण वर्षका लागि बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरिएको छ । उक्त भ्रमण वर्षको उद्देश्य नयाँ पर्यटन गन्तव्यको पहिचान,...

रु. १०० लाई तीन भागमा बाँड्नुहोस्, तपाइँ पनि बन्नुहुनेछ करोडपति ! कसरी ?
OFF THE BEAT

रु. १०० लाई तीन भागमा बाँड्नुहोस्, तपाइँ पनि बन्नुहुनेछ करोडपति ! कसरी ?

काठमाण्डौ । महँगी निरन्तर बढिरहेको छ। यतिबेला मानिसको सबैभन्दा ठूलो समस्या बढ्दो खर्चको बीचमा कसरी बचत गर्ने भन्ने हो। भविष्यमा आर्थिक संकटको सामना गर्नु नपरोस् भन्ने सबैको चाहना हुन्छ।  आज हामी तपाइँलाई एउटा यस्तो सूत्र बताउँदैछौँ, जसले तपाइँलाई करोडपति बनाउन सक्छ। तर, यसका लागि रणनीतिअनुसार बचत गरेर ५०ः३०ः२० को नियम अपनाउनुपर्छ। अचम्म नमान्नुहोस्, यो नियम वास्तवमा...

सिडिएस एण्ड क्लियरिङको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त
NEWS

सिडिएस एण्ड क्लियरिङको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छन् । 

आज तमु ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज तमु ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा धुमधामका साथ तमु ल्होसार मनाइने गरिन्छ ।  

फेरि बजाइँदैछ सरकार ढल्ने ‘बेमौसमी बाजा’, तर यी दुईले नचाहेसम्म सम्भव छैन !
NEWS

फेरि बजाइँदैछ सरकार ढल्ने ‘बेमौसमी बाजा’, तर यी दुईले नचाहेसम्म सम्भव छैन !

काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धन सरकार ढल्ने ‘बेमौसमी बाजा’ फेरि बजाउन थालिएको छ । कांग्रेसभित्रको केही असन्तुष्ट नेता र पक्षहरुको गतिविधिलाई आधार बनाएर केपी ओली नेतृत्वको सरकार ढल्नै लागेको भन्दै बजारमा हल्ला व्यापक बनाइएको छ । यसैको बाहानामा ठूला खेलाडीहरुले सेयर बजारमा सर्वसाधारणलाई तर्साएर सस्तोमै राम्रा कम्पनीको कित्ता खोसिरहेका छन् । अनि सर्वसाधारण...

विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारीः अर्थमन्त्री पौडैल
ECONOMY& POLITICS

विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारीः अर्थमन्त्री पौडैल

काठमाण्डौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् ।  ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासको...

नेपाल विज्ञापन संघको २५ औं साधारण सभा सम्पन्न, सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलाएमान बनाउने निष्कर्ष
NEWS

नेपाल विज्ञापन संघको २५ औं साधारण सभा सम्पन्न, सबै पक्ष मिलेर विज्ञापन बजारलाई चलाएमान बनाउने निष्कर्ष

काठमाण्डौ । नेपाल विज्ञापन संघले आज विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।राजधानीको ताहाचलस्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब तथा कोषाध्यक्षबाट प्रस्तुत...

अण्डाको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?
NEWS

अण्डाको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

काठमाण्डौ । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बर्ढासँगै अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।  संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । योसँगै नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ। यससँगै खुद्रा उपभोक्ता...

मटरकोशाको मूल्य ४२% ले वृद्धि, यस्तो छ अन्य तरकारीको भाउ
NEWS

मटरकोशाको मूल्य ४२% ले वृद्धि, यस्तो छ अन्य तरकारीको भाउ

काठमाण्डौ । आज मटरकोशाको मूल्य ४२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य १३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ९५ रुपैयाँ थियो ।  

आइएमई समूहले कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण गर्ने
TOURISM

आइएमई समूहले कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण गर्ने

काठमाण्डौ । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी हुन् ।  शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी...

सामाजिक सुरक्षा कोषले माग्यो २९ जना कर्मचारी
OTHERS

सामाजिक सुरक्षा कोषले माग्यो २९ जना कर्मचारी

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले रिक्त रहेको पदपूर्ति गर्न कर्मचारी माग गरेको छ । कोषले एक सूचना जारी गर्दै विभिन्न पदका लागि २९ जना कर्मचारी माग गरेको हो ।  कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आह्वान गरेको छ । कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल,कम्प्युटर इन्जिनियर र सहायक निर्देशक...

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
NEWS

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाण्डौ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको थियो ।मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री भएका थिए । उनी २२ मे २००४ देखि देखि द्दट मे २०१४ सम्म भारतको प्रधानमन्त्रीको रुपमा रहेका थिए ।...

आठौं चेम्बर एक्स्पो माघ १७ गतेदेखि भृकुटीमण्डपमा हुँदै
NEWS

आठौं चेम्बर एक्स्पो माघ १७ गतेदेखि भृकुटीमण्डपमा हुँदै

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्ने भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो ।  स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति...

१२६ यात्रु बोकेको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
TOURISM

१२६ यात्रु बोकेको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाण्डौ । चीनबाट १२६ जना यात्रु बोकेको चाटर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट पोखरा अवतरण भएको हो ।  

अर्थसहित चारवटा समितिको बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल
ECONOMY& POLITICS

अर्थसहित चारवटा समितिको बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाण्डौ । आज  संघीय संसदअन्तर्गत अर्थसहित विभिन्न चार वटा समितिको बैठक बस्दैछन् । अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिको बैठक आज बस्न लागेको हो ।अर्थ र पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे र राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे...

स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर
OTHERS

स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै उप सहायक तह ४ का लागि कर्मचारी माग गरेको हो ।  यो पदका लागि एसएलसी÷एसइई वा सो सरह उत्र्तिण गरेको हुनु पर्नेछ । यसका साथै कम्प्युटरसम्बन्धी आधारभूत तालिम लिएको समेत हुनु पर्नेछ ।  

निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति
NEWS

निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाण्डौमा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो ।  नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन्...

सञ्चालनमा आएको एक महिनामा धरहरा प्रवेशबाट उठ्यो ५५ लाख रुपैयाँ
TOURISM

सञ्चालनमा आएको एक महिनामा धरहरा प्रवेशबाट उठ्यो ५५ लाख रुपैयाँ

नेपाल वायुसेवा निगमको आन्तरिक उडान बन्द
NEWS

नेपाल वायुसेवा निगमको आन्तरिक उडान बन्द

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । हाल आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पुनःविद्युत् उत्पादन सुरु
NEWS

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पुनःविद्युत् उत्पादन सुरु

काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ । गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको  ४५६ मेगावाटको यो आयोजनाबाट मंगलबार साँझदेखि पुनः बिजुली उत्पादन सुरु भएको हो ।  गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मतसम्भार पछि सञ्चालन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X