आईतवार, असार १४,२०८३ 04:12:02
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:12:02
नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि सम्भावनायुक्त मुलुक: उर्जामन्त्री श्रेष्ठ
NEWS

नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि सम्भावनायुक्त मुलुक: उर्जामन्त्री श्रेष्ठ

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित ‘नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा’ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जलविद्युत् तथा अन्य...

भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड
ECONOMY& POLITICS

भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड

काठमाण्डौ । भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवद्र्धन, भैरहवा विशेष आर्थिक क्षेत्र (एसईजेड) मा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार...

नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड
NEWS

नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।नेपाल विद्युुतीय व्यवसायी महासंघद्वारा आयोजित ‘फिन ईलेक्टो टेक एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले...

ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाउँदै सरकार
NEWS

ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाउँदै सरकार

काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाईरहेको बताएका छन् । आज राजधानी काठमाण्डौमा आयोजित एक कार्यक्रमा सम्बोधन गर्ने क्रममा वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाल सरकारको म्यासेजिङ एप सुरक्षित रहेको समेत बताए ।

सुधन गुरुङ प्रकरणको छानबिन प्रतिवेदन बुझाइयो, थप प्रक्रिया अघि बढाउने जिम्मा सरकारलाई
NEWS

सुधन गुरुङ प्रकरणको छानबिन प्रतिवेदन बुझाइयो, थप प्रक्रिया अघि बढाउने जिम्मा सरकारलाई

काठमाण्डौं । तात्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि उठेका आरोपसम्बन्धी छानबिन प्रक्रिया सम्पन्न गर्दै गठित समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएको छ।पूर्व उच्च अदालतका न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा रहेको समितिले ४५ पृष्ठको प्रतिवेदन आवश्यक अध्ययन, कागजात परीक्षण र सम्बन्धित व्यक्तिहरूको बयानपछि तयार...

नेपाल वायुसेवा निगम सञ्चालक समिति छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
TOURISM

नेपाल वायुसेवा निगम सञ्चालक समिति छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पर्यटन मन्त्रालय र निगमद्वारा गठन गरिएको छनोट समितिको कामकाज रोक्न निर्देशन दिएको हो।

बजेट परम्परागत गरिबी केन्द्रित नीतिबाट मध्यमवर्ग विस्तारतर्फ उन्मुखः अर्थमन्त्री
ECONOMY& POLITICS

बजेट परम्परागत गरिबी केन्द्रित नीतिबाट मध्यमवर्ग विस्तारतर्फ उन्मुखः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटलाई परम्परागत गरिबी केन्द्रित वितरणमुखी नीतिबाट मध्यमवर्ग विस्तारतर्फ मोड्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। आगामी आर्थिक वर्षको बजेटको मुख्य लक्ष्य मध्यमवर्गको विस्तार र न्यून आय भएका नागरिकलाई क्रमशः मध्यम आय समूहमा उकास्नु रहेको उनको भनाइ छ।फिन इन्फोटेक मेलामा सम्बोधन गर्दै वाग्लेले विगत...

परराष्ट्रमन्त्री खनाल भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान
NEWS

परराष्ट्रमन्त्री खनाल भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्।  उनी तीन दिन भारतमा रहनेछन्। 

नेपाल उबरको ११औँ एसिया–प्रशान्त बजार, दक्षिण एसियामा पहिलो नयाँ प्रवेश
NEWS

नेपाल उबरको ११औँ एसिया–प्रशान्त बजार, दक्षिण एसियामा पहिलो नयाँ प्रवेश

काठमाण्डौं । विश्वप्रसिद्ध राइड–हेलिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सञ्चालन शुरु गरेको छ।कम्पनीले शुक्रबारदेखि नेपालमा सेवा प्रारम्भ भएको घोषणा गर्दै देशलाई आफ्नो वैश्विक नेटवर्कमा समावेश गरेको हो।

सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको उर्दी
NEWS

सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको उर्दी

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्ययन बिदा वा असाधारण बिदा लिएर सम्पर्कविहीन रहेका तथा सेवा अभिलेख अद्यावधिक नभएका निजामती कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बिदा अवधि सकिएपछि पनि सेवामा नफर्किएका कर्मचारी तथा राष्ट्रिय किताबखाना (निजामती) मा विवरण अद्यावधिक...

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कारोबार जेठ २५ गतेदेखि
NEWS

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कारोबार जेठ २५ गतेदेखि

काठमाण्डौ । । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आईपीओसहित कुल १ करोड ७१ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच आज सम्पन्न सम्झौताअनुसार प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम रहेको उक्त सेयर सूचीकरण गरिएको हो।

मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमालेको आपत्ति, उठायो गम्भीर प्रश्न
NEWS

मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमालेको आपत्ति, उठायो गम्भीर प्रश्न

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगद्वारा भदौ २३–२४ को घटनाबारे तयार गरिएको प्रतिवेदनप्रति राजनीतिक प्रतिक्रिया सार्वजनिक गर्दै एमालेले गम्भीर आपत्ति जनाएको छ।  प्रतिवेदन तथ्य, कानूनी आधार र निष्पक्षताका दृष्टिले विवादास्पद रहेको भन्दै त्यसका सिफारिस र निष्कर्षमाथि एमालेले प्रश्न उठाइएको छ।

काठमाण्डौँ –शेन्जेन सिधा उडान शुरु, नेपालको पर्यटनमा नयाँ ढोका
TOURISM

काठमाण्डौँ –शेन्जेन सिधा उडान शुरु, नेपालको पर्यटनमा नयाँ ढोका

काठमाण्डौँ । नेपालको पर्यटन उद्योग र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हिमालय एयरलाइन्सले काठमाडौँ–चीनको शेन्जेन सिधा उडान सेवा सञ्चालनमा ल्याएको छ।  चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र “शेन्जेन” सँग सीधा हवाई जोडिएसँगै नेपाल–चीन पर्यटन र व्यावसायिक सम्बन्धमा नयाँ आयाम थपिएको छ।

सी चिनफिङको उत्तर कोरिया भ्रमण: चीन–प्योङयाङ सम्बन्धमा नयाँ कूटनीतिक सक्रियता
NEWS

सी चिनफिङको उत्तर कोरिया भ्रमण: चीन–प्योङयाङ सम्बन्धमा नयाँ कूटनीतिक सक्रियता

काठमाण्डौं । चीनका राष्ट्रपति सी चिनफिङले आगामी साता उत्तर कोरियाको औपचारिक राजकीय भ्रमण गर्ने भएका छन्।  सन् २०१९ यता यो पहिलो पटक हुन लागेको प्योङयाङ यात्रा भएकाले यसलाई चीन–उत्तर कोरिया सम्बन्धमा लामो अन्तरालपछि देखिएको महत्वपूर्ण कूटनीतिक पुनःसक्रियता रूपमा हेरिएको छ।

बागमती सरकारले मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा झार्यो
NEWS

बागमती सरकारले मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा झार्यो

काठमाण्डौ । बागमती प्रदेश सरकारले सार्वजनिक प्रशासनलाई चुस्त, लागत–प्रभावी र परिणाममुखी बनाउने लक्ष्यसहित सरकारी संरचनामा व्यापक पुनर्संरचना गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रदेशको प्रशासनिक ढाँचा ८ मन्त्रालय र १९१ कार्यालयमा सीमित हुने भएको छ ।साउन १ गतेदेखि लागू हुने नयाँ संरचनासँगै प्रदेश सरकारले मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा ल्याएको छ भने...

नेपालगन्ज भन्सारबाट १० महिनामा ६८.२% राजस्व संकलन, लक्ष्य भेट्न चुनौतीपूर्ण
NEWS

नेपालगन्ज भन्सारबाट १० महिनामा ६८.२% राजस्व संकलन, लक्ष्य भेट्न चुनौतीपूर्ण

काठमाण्डौ । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वार्षिक लक्ष्यको ६८.२ प्रतिशत राजस्व उठाएको छ। कार्यालयका  अनुसार चालु आवका लागि रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकामा वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार राजस्व असुली भएको छ।वार्षिक लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा करिब ३२ प्रतिशत...

सशस्त्र प्रहरीका ७ डीआईजी र १५ एसएसपीको सरुवा–पदस्थापन
NEWS

सशस्त्र प्रहरीका ७ डीआईजी र १५ एसएसपीको सरुवा–पदस्थापन

काठमाण्डौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूको ठूलो मात्रामा सरुवा तथा पदस्थापन गरेको छ।  मन्त्रालयले सात जना नायव महानिरीक्षक (डीआईजी) र १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन गरेको हो।

२४ घण्टामा २३ सय सवारीचालक कारबाहीमा, रु २०.८४ लाख राजस्व उठ्यो
NEWS

२४ घण्टामा २३ सय सवारीचालक कारबाहीमा, रु २०.८४ लाख राजस्व उठ्यो

काठमाण्डौ। बितेको २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ३०० जना सवारीचालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २० लाख ८४ हजार रुपैयाँबराबरको राजस्व संकलन भएको छ।काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएका १०४ जना, नियमविपरीत राइड सेयरिङ सञ्चालन गरेका १७७ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गरेका १४७ जना तथा...

परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारत भ्रमणमा
NEWS

परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारत भ्रमणमा

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जादैछन्। उनी आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् ।नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालको भ्रमण आजदेखि सुरु भई आइतबार सम्पन्न हुनेछ। भ्रमणका क्रममा उहाँले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग...

रावाबेँसीमा २६ लाखको कृषि उपकरण वितरण, कृषि यान्त्रीकरणतर्फ कदम
NEWS

रावाबेँसीमा २६ लाखको कृषि उपकरण वितरण, कृषि यान्त्रीकरणतर्फ कदम

काठमाण्डौं । कृषि उत्पादनलाई व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत रावाबेँसी गाउँपालिकाले किसानलाई रु २६ लाखभन्दा बढी मूल्यका आधुनिक कृषि सामग्री वितरण गरेको छ।  गाउँपालिकाले ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लागत सहभागितामा खरिद गरिएका उपकरण कृषि समूह, सहकारी संस्था तथा कृषि उद्यमीलाई हस्तान्तरण गरेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.