विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा
काठमाण्डौ । भारतको नयाँदिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा प्रदर्शनमा सहभागी हुँदा पक्राउ परेका भारतीय विपक्षी नेता राहुल गान्धी रिहा भएका छन्।शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै ‘काक्रोच जनता पार्टी’ (सिजेपी) को नेतृत्वमा भइरहेको प्रदर्शनमा सहभागी भएपछि गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको...

