विद्युत व्यापारमा नेपालको ऐतिहासिक छलाङ: निर्यातबाट २९ अर्ब आम्दानी, खुद बचत १८ अर्ब ७६ करोड
काठमाण्डौ । नेपालले आर्थिक वर्ष २०८२/०८३ मा सीमापार विद्युत् व्यापारमा नयाँ इतिहास रचेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारतर बङ्गलादेशतर्फ विद्युत निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।प्राधिकरणका अनुसार समीक्षा अवधिमा नेपालले ३ अर्ब ८७ करोड ७४ लाख९२ हजार युनिट (kWh) विद्युत् निर्यात गरेको...

