वैज्ञानिकहरूले चीनको राडार स्याटेलाइटलाई एसिया–प्रशान्त क्षेत्रमा निगरानी गर्न सक्षम बनाउने दुर्लभ धातुको रहस्य पत्ता लगाए
TRENDING
काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुबीच कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल–जापानबीचको कृषि साझेदारी, जापानी लगानी, प्रविधि हस्तान्तरण तथा कृषि अनुसन्धानलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको...
काठमाण्डौ । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।बिपी स्मृति दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगन थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय भएको जानकारी दिएका हुन्।
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा देखिएको ढिलासुस्तीका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। परीक्षा सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरूले साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्न माग गरेका छन्।मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत तीनवर्षे बीए प्रथम वर्षको २०८१...
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित सात जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।सर्लाहीको बागमती नगरपालिका–११ मा निर्माणाधीन बागमती फनपार्क एन्ड रिसोर्ट आयोजनामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा...
काठमाण्डौ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण सम्पन्न भएको छ । काठमाण्डौ होटल रोयल टुलिपमा आईक्यानका अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।आईक्यानको १०औँ परिषद्को तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित सिए आनन्दराज शर्मा वाग्लेलाई महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ ग्रहण...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहले विधि र प्रक्रियाअनुसार काम गर्दै परिणाम देखाउन निर्देशन दिएको बताएका छन्।बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै वाग्लेले प्रधानमन्त्रीको चासो व्यक्तिभन्दा पनि कामको प्रकृति र त्यसबाट प्राप्त हुने नतिजामा रहेको बताए।‘प्रधानमन्त्रीज्यूले...
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुशासनको नाममा गलत काम गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा थापाले सरकार संवैधानिक निकायलाई दबाबमा राख्ने...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक घटना भएको टिप्पणी गरेका छन्।काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उक्त आन्दोलनका क्रममा हिंसा, आगजनी र जनधनको क्षति भएको उल्लेख गर्दै तत्कालीन माओवादी द्वन्द्वभन्दा पनि बढी भय सिर्जना गरिएको दाबी गरे।‘विभिन्न देशमा चुनाव हुन्छ, तर...
काठमाण्डौ । कृषिप्रधान देश नेपालले गत आर्थिक वर्षमा धान तथा चामल आयातका लागि करिब ४० अर्ब रुपैयाँ खर्च गरेको छ। कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात बढ्दा खाद्यान्नमा नेपालको परनिर्भरता उच्च नै रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल सात लाख ४१ हजार ७०३ टन धान तथा चामल आयात गरेको छ। त्यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ...
काठमाण्डौ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब रुपैयाँ नाघेको छ। आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा उच्च हुँदा व्यापार घाटा झन् फराकिलो बनेको छ।भन्सार विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यो हालसम्मकै...
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मैले बजारमा सुन्न पाऊँ— कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न...
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच भएको पार्टी एकीकरणले सात महिना बितिसक्दा पनि निर्वाचन आयोगबाट वैधानिकता पाउन सकेको छैन।राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच गत पुस १६ गते एकता घोषणा भएको थियो। तर, एकीकरणका लागि आवश्यक कागजात तथा विवरण पूरा नभएकाले आयोगले हालसम्म औपचारिक मान्यता दिएको...
काठमाण्डौ । समस्याग्रस्त सहकारीबाट लिएको ऋण नतिर्ने ऋणीमाथि सरकारले कडाइ गर्ने भएको छ। ऋणी सम्पर्कमा नआए वा नियमानुसार ऋण नतिरे जमानीकर्ता तथा तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का गरिने भएको हो।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जारी गरेको १२ बुँदे सार्वजनिक सूचनामा ऋण चुक्ता...
काठमाण्डौ । कृषि प्रयोजनका लागि मल खरिद गर्न भारत गएका दुई नेपाली नागरिक अझै भारतीय जेलमा रहेका छन्।सीमावर्ती क्षेत्रबाट मल किन्न भारत पुगेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मुद्दा चलाएको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा हुन नसक्दा उनीहरू रिहा हुन नसकेको पीडित परिवारले जनाएको छ।परिवारका सदस्यहरूले दुवै जना मल खरिद गर्न मात्र भारत गएको र...
काठमाण्डौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ।त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सी भी जु बीच शिष्टाचार भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ । सो अवसरमा भौगोलिक संकेत (GI – Geographical Indication) को अन्तर्राष्ट्रिय...
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् । बिहीबार विभाग पुगेर उहाँले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् ।
काठमाण्डौ। आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिएको हो।प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८÷७९ को पूर्ण कर परीक्षण अघि बढाइदिने नाममा...
काठमाण्डौ । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई कार्यालय परिसरमै सेवाग्राहीबाट रकम बुझ्दै गर्दा नियन्त्रणमा लिएको हो।अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार पालमाथि कर परीक्षणको काम...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.