एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा सरकार सक्रिय, छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता
TRENDING
काठमाण्डौ । सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास निकाल्न सरकारले उच्चस्तरीय पहल अघि बढाएको छ। वार्ता टोलीलाई थप सशक्त बनाउँदै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार धनगढी पुगेका छन्।दुवै जना बुद्ध एयरको विमानमार्फत धनगढी पुगेका हुन्। यसअघि शिक्षा, विज्ञान...
काठमाण्डौ । २०२६ फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शनपछि चर्चामा आएका केप भर्डे राष्ट्रिय फुटबल टोलीका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको प्रतिष्ठित क्लब कोलो–कोलोमा आबद्ध हुने भएका छन्।पत्रकार तथा फुटबल ट्रान्सफर विशेषज्ञ फाब्रिजियो रोमानोका अनुसार दुवै पक्षबीच मौखिक सहमति भइसकेको छ। अब आवश्यक कागजी प्रक्रिया पूरा भएपछि सम्झौतामा हस्ताक्षर हुने र त्यसपछि भोजिन्हाले...
काठमाण्डौ । देशभर मनसुनी वायु सक्रिय रहँदा आज वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले...
काठमाण्डौ । आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने व्यवस्था भएको तर असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको विषयमा देखिएको जनगुनासोप्रति उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गम्भीर चासो दिएका छन् ।असार महिनामा खपत भएको विद्युतको बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याट समावेश गरिएको...
काठमाण्डौ । लगातारको मनसुनी वर्षाले देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग र सडक सञ्जालमा व्यापक असर परेको छ। बाढी र पहिरोका कारण दर्जनौं सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध हुँदा यात्रु र मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ।नेपाल प्रहरीको बिहान साढे ६ बजेसम्मको विवरणअनुसार कोशीदेखि कर्णाली प्रदेशसम्मका मुख्य राजमार्गमा बाढी र पहिरोले सडक अवरुद्ध बनाएको छ।...
काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरी क्षेत्रमा सञ्चालनमा रहेको एक होटललाई यात्रुका लागि बासी तथा अस्वस्थकर खाना परोसेको आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटल लाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारबाही गरेको हो।
काठमाण्डौ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ ।...
धुलिखेल । काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।शुक्रबार साँझ रिसोर्टको पुलमा पौडी खेलिरहेका काठमाडौंको चन्द्रागिरी निवासी २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार स्वीमिङ पुलमा विद्युत् सर्ट हुँदा उनलाई करेन्ट लागेको आशंका गरिएको छ।
काठमाण्डौ । जेनजी आन्दोलन र त्यसपछिको निर्वाचनबाट राष्ट्रिय राजनीतिमा प्रभावशाली हैसियत गुमाएका दुई पुराना कम्युनिस्ट शक्ति नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) फेरि सहकार्यको बाटोमा अघि बढेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रदेश सरकारहरूमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। केन्द्रमा...
काठमाडौँ । तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन्। मृतक सानिमा क्यापिटल लिमिटेडमा ‘प्रवक्ता तथा कम्प्लायन्स अफिसर’ का रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ।तारकेश्वर नगरपालिका–९ स्थित शुभकामना चोककी रिजाल शनिबार दिउँसो तारकेश्वर–१ को कालेबासे क्षेत्रमा मृत भेटिएकी हुन्। कालेबासे चुनीदेवी...
काठमाडौं। निर्माण सुरु भएको करिब ८० महिनापछि बहुप्रतीक्षित नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आउने भएको छ। करिब साढे २७ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्गले काठमाडौं उपत्यकाको प्रवेश प्रणालीसँगै मालवाहक ढुवानी, इन्धन खपत र यात्रा समयको अर्थशास्त्रमै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।सुरुङमार्ग साउन ११ गते सोमबारदेखि चौबीसै घण्टा सञ्चालनमा...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसद्को विधायिकी अधिकार मिचेर आर्थिक कानुनमा मनोमानी संशोधन गरेको गम्भीर आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ताद्वय डा. प्रेमराज सिलवाल र भेषराज लुईँटेलले शुक्रबार दायर गरेको रिटमा अर्थमन्त्री वाग्लेले आर्थिक कानुन निर्माण र संशोधनका क्रममा संवैधानिक प्रक्रिया उल्लंघन गरेको जिकिर गरिएको छ। निवेदकहरूले...
काठमाण्डौ । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने दुई अदालतका आदेशविरुद्ध सर्वोच्च अदालत गुहारेका छन्।भट्टले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गर्दै उच्च अदालत पाटन र विशेष अदालतबाट भएका थुनासम्बन्धी आदेश बदर गर्न माग गरेका हुन्। अर्बौं रुपैयाँ बिगो कायम भएका दुई अलग मुद्दामा...
काठमाण्डौ । वैज्ञानिकहरूले मानिसको अधिकतम सम्भावित आयु करिब १५६ वर्षसम्म हुन सक्ने निष्कर्ष निकालेका छन्। गणितीय मोडलमा आधारित एक नयाँ अध्ययनले शरीरमा समयसँगै जम्मा हुने अपरिवर्तनीय कोषीय क्षतिका कारण मानव जीवनको एउटा जैविक सीमा रहने देखाएको हो।वैज्ञानिकहरूका अनुसार यदि बुढ्यौलीसँग सम्बन्धित अधिकांश प्रक्रियालाई नियन्त्रण वा उल्ट्याउन सकिए पनि शरीरमा हुने सोमाटिक...
काठमाण्डौ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शिक्षकले कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गरेपछि मात्रै सरुवा हुन पाउने व्यवस्था यथावत् रहने बताएका छन् ।शिक्षा पत्रकार समूहका प्रतिनिधिहरूसँग शुक्रबार भएको भेटघाटमा मन्त्री पोखरेलले शिक्षा नियमावली तत्काल संशोधन गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारे। ‘शिक्षकले आफू कार्यरत...
काठमाण्डौ । नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल गरेको छ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपालमा सञ्चालनमा रहेका आईभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका...
काठमाण्डौ । न्यायको माग गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि धर्नामा बसेका निहारिका राजपुत र बिनु यादवविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा...
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ। मन्त्रालयले असार १० गतेको निर्णयबाट शाखा अधिकृत तारा दत्त भट्टलाई रामरोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न आर्थिक तथा प्रशासनिक...
काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्ट शक्ति सत्ता र सरकारमा केन्द्रित हुँदा विरोधी शक्तिले उनीहरूविरुद्ध २० वर्षे रणनीति बनाएको दाबी गरेका छन्।शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरूले वैचारिक प्रशिक्षण, दीर्घकालीन रणनीति र जनतासँगको सम्बन्धलाई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.