तोकिएको समय भन्दा अगावै गुणस्तरीय निर्माण कार्य पूरा गरेका महासंघका उपाध्यक्ष सेटी सम्मानित
काठमाण्डौ । तोकिएको समय भन्दा अगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गरी ख्याति कमाउँदै आएका मुलुकका स्थापित निर्माण व्यवसायी एवं नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेटी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको तोकिएको समय भन्दा अगावै निर्माण कार्य पूरा...

