‘कोही लोन माग्न आउँदैमा दङ्ग परेर दिने अवस्था छैन’(भिडियोसहित)
सुयोग श्रेष्ठ-अध्यक्ष:डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)-प्रमुख कार्यकारी अधिकृत: सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडराष्ट्रबैंकले केही समयअघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको नौमहिने समीक्षा गरेको छ । यसमा डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को धारणा प्रष्ट रुपमा आएन नि?डिबानले पनि समीक्षालाई पोजिटिभ रुपमा लिएको छ । अहिलेको अवस्थामा राष्ट्रबैंकले सकारात्मक भूमिका...

