बिहीबार, बैशाख २४,२०८३ 12:29:15
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 12:29:15
यस वर्षको विश्वको सबैभन्दा शक्तिशाली आँधी कुन देशमा आईपुग्यो ?
OTHERS

यस वर्षको विश्वको सबैभन्दा शक्तिशाली आँधी कुन देशमा आईपुग्यो ?

काठमाण्डौ । यस वर्षको विश्वको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’ अहिले क्यारेबियन सागरको उत्तर–पूर्वी दिशामा सर्दै जमैकाको नजिक पुगेको छ । यस आँधीका कारण जमैकामा हालसम्म तीन र हैटी र डोमिनिकन रिपब्लिकमा चार जनाको मृत्यु भइसकेको छ ।मौसमविद्हरूले मेलिसा जमैकामा हालसम्मकै सबैभन्दा खराब आँधी हुनसक्ने विश्वास गरेका छन् । यस समयमा हावाको गति प्रति घण्टा १७५ माइल (लगभग २९० किमी...

बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना, यी क्षेत्र हुनेछन् बढी प्रभावित
NEWS

बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना, यी क्षेत्र हुनेछन् बढी प्रभावित

काठमाण्डौ । बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहिबार कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।हाल पश्चिममा अरबसागर र पुर्वमा अण्डमानसागर दुवै तर्फ समुद्री आँधी सक्रिय रहेको छ । आज...

आगामी तीन दिनसम्म यस्तो रहनेछ मौसमको अवस्था, कुन–कुन ठाँउमा छ भारी वर्षा र हिमपातको सम्भावना ?
NEWS

आगामी तीन दिनसम्म यस्तो रहनेछ मौसमको अवस्था, कुन–कुन ठाँउमा छ भारी वर्षा र हिमपातको सम्भावना ?

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न ठाउँमा मौसम बदली भईरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेश केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपात भईरहेको छ ।आज दिउँसो देशभर साधारणतया...

उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ र म्याग्दी प्रशासनको आग्रह
NEWS

उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ र म्याग्दी प्रशासनको आग्रह

काठमाण्डौ । मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हालको मौसमलाई मध्यनजर गर्दै हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेका छन् । दुवै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै पदयात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।  

आज देशका यी भागमा छ भारी वर्षा  र हिमपातको सम्भावना
NEWS

आज देशका यी भागमा छ भारी वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात÷वर्षा तथा बाँकी तराईका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  बागमती प्रदेश ,गण्डकी...

नेपालमा मौसमको अप्रत्यासित मोड: भारी वर्षा र हिमपातको सम्भावना
NEWS

नेपालमा मौसमको अप्रत्यासित मोड: भारी वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । अरब सागर र बंगालको खाडीमा उत्पन्न दुई मौसमी प्रणालीको संयुक्त प्रभावले नेपालभर मौसम प्रभावित हुने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागले पोस्ट-मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव आगामी दुई दिन देशभर महसुस हुने देखिन्छ।

ऊर्जामन्त्री घिसिङ भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिने
NEWS

ऊर्जामन्त्री घिसिङ भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । घिसिङ सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।  

लुटपाट एवं आगजनीमा संलग्नलाई कारबाही गर्न र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको आग्रह
NEWS

लुटपाट एवं आगजनीमा संलग्नलाई कारबाही गर्न र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग आग्रह गरेको छ ।  महासंघले ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र...

युवावस्थामै सुरु गर्नुस् बचत गर्ने बानी, बूढेशकालमा सहज बन्नेछ जिन्दगानी
OFF THE BEAT

युवावस्थामै सुरु गर्नुस् बचत गर्ने बानी, बूढेशकालमा सहज बन्नेछ जिन्दगानी

काठमाण्डौ। जागिरबाट अवकाशपछि जीवन सहज तरिकाले बितोस् भन्ने अभिप्रायः सबैको हुुन्छ। तर वर्तमान समयमा २५ वर्षदेखि ३० वर्षसम्मका अधिकांश युुवामा अवकाश अर्थात् रिटायर्डमेन्ट जीवनप्रति त्यति चासो नदिएको देखिन्छ। उनीहरुको खर्च धेरैजसो लाइफस्टाइलसँग जोडिएका विषयमा हुने गर्दछ।कम उमेरमा रिटायर्डमेन्ट योजना बनाउनु आवश्यक छैन भन्ने बुझाइ आमनेपाली युवा जमातमा व्याप्त रहेको...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?
NEWS

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  

परिवर्तन पक्षधर शक्तिहरू मिलेर देश निर्माणतर्फ अघि बढ्नु पर्छः प्रचण्ड
NEWS

परिवर्तन पक्षधर शक्तिहरू मिलेर देश निर्माणतर्फ अघि बढ्नु पर्छः प्रचण्ड

काठमाण्डौ । माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू मिलेर देश निर्माणतर्फ अघि बढ्नु पर्ने बताएका छन् । छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गरेका हुन् ।  ‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ,...

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज छठ पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यस्तै भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ ।  पहिलो दिन अर्थात कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर...

तीन महिनामा ६ सय किलो सुन आयात, सरकारले उठायो १ अर्ब बढी राजश्व
NEWS

तीन महिनामा ६ सय किलो सुन आयात, सरकारले उठायो १ अर्ब बढी राजश्व

काठमाण्डौ । चालु आवको पहिलो ३ महिनामा सुनको आयात ह्वात्तै बढेको छ । वाणिज्य बैंकहरुले उक्त अवधिमा ६ सय १ किलो सुन आयात गरेका हुन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ सय प्रतिशतले बढी हो ।  अघिल्लो आवको पहिलो तीन महिनामा सय किलो सुन आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार सरकारले चालु आवमा भएको १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको सुन आयातबाट १ अर्ब २ करोड रुपैयाँ...

विश्वको पहिलो एआई फाइटर जेट तयार, जसलाई उडाउन न त पाइलट चाहिन्छ न रनवे नै
OFF THE BEAT

विश्वको पहिलो एआई फाइटर जेट तयार, जसलाई उडाउन न त पाइलट चाहिन्छ न रनवे नै

काठमाण्डौ । हाल एआईको प्रयोग दैनिक जीवनमा हुँदै आईरहेको छ। तर अब यसले युद्धको तस्विर पनि परिवर्तन गर्न लागेको छ । अमेरिकाको शिल्ड एआईले आफ्नो नयाँ स्टेल्थ फाइटर जेट एक्स–ब्याट लन्च गरेको छ । यो जेट एआईसँग सुसज्जित छ र कम्पनीले यसलाई आफ्नो विशेष हिभिमाइन्ड सफ्टवेयरको साथ उडान गर्ने योजना बनाएको छ।शिल्ड एआईले यसलाई ‘ब्याक टु द फ्युचर’ दिवसको अवसरमा लन्च गरेको हो। यो जेट उडान...

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिनः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिनः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै ढकालले भने, ‘नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बनाएको मात्र सुन्छु, तर मैले भने नेपालमा जस्तो अवसर र सम्भावना...

कुलमानको सुधार अभियान: १२ सिँचाइ ठेक्का खारेज, ४० सडक ठेक्कामाथि कारबाहीको तयारी
NEWS

कुलमानको सुधार अभियान: १२ सिँचाइ ठेक्का खारेज, ४० सडक ठेक्कामाथि कारबाहीको तयारी

काठमाण्डौ । लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई व्यवस्थित गर्न कडा कदम चाल्दै जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले १२ वटा रुग्ण सिँचाइ ठेक्का खारेज गरेको छ। यी ठेक्काहरू साविकको जनताको तटबन्ध कार्यक्रमअन्तर्गत जलेश्वर, महोत्तरीको फिल्ड कार्यालय नं. २ मा रहेका थिए, जहाँ ठेकेदारहरूले वर्षौंदेखि काम नगरेर आयोजनालाई अधुरो छाडेका थिए।

आज मन्त्रिपरिषद बिस्तार हुने, चारजना मन्त्री थपिँदै
ECONOMY& POLITICS

आज मन्त्रिपरिषद बिस्तार हुने, चारजना मन्त्री थपिँदै

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। बालुवाटार स्रोतका अनुसार, सरकारमा चार नयाँ मन्त्रीहरू थपिँदै छन्। नयाँ मन्त्रीहरूको नामावली राष्ट्रपति कार्यालयमा पठाइसकिएको र आजै उनीहरूको शपथग्रहण हुने तयारी भइरहेको स्रोतले जनाएको छ।

काठमाण्डौमा घर किन्ने कि भाडामा बस्ने ? ५% को सरल सूत्रले दिन्छ स्पष्ट जवाफ
OFF THE BEAT

काठमाण्डौमा घर किन्ने कि भाडामा बस्ने ? ५% को सरल सूत्रले दिन्छ स्पष्ट जवाफ

काठमाण्डौ । घर किन्ने कि भाडामा बस्ने भन्ने द्विविधा धेरै नेपालीहरूमा छ। अब रियल इस्टेट विशेषज्ञहरूले सुझाएको ‘५ प्रतिशत नियम’ (5% Rule) ले यो निर्णय सजिलै गर्न सहयोग पुर्‍याउँछ। यो सूत्रले घर खरिद र भाडाको लागतलाई तुलनात्मक हिसाबले हेर्न सघाउँछ।

सिलिकन भ्यालीमा रुसी 'सुन्दरी'को जासूसी जाल: अमेरिकी इन्जिनियरसँग विवाहदेखि सैन्य रहस्य चोरीसम्म
OFF THE BEAT

सिलिकन भ्यालीमा रुसी 'सुन्दरी'को जासूसी जाल: अमेरिकी इन्जिनियरसँग विवाहदेखि सैन्य रहस्य चोरीसम्म

वाशिंगटन । अमेरिकाको सिलिकन भ्यालीका प्राविधिक कम्पनीहरूमा चीन र रुसका जासुसहरूले 'सेक्स युद्ध' नामक रणनीति अपनाएर गोप्य जानकारी चोर्न थालेका छन्। यी जासुसहरूले आकर्षक महिलाहरूलाई प्रयोग गरी अमेरिकी इन्जिनियरहरूसँग सम्बन्ध, विवाह र सन्तानोत्पत्तिसम्मका तरिकाले नजिकिएर बौद्धिक सम्पत्ति (आईपी) र राष्ट्रिय सुरक्षासँग जोडिएका रहस्यहरू चोर्ने गरेको खुलासा भएको छ। यो...

नयाँ संसद भवन पुसभित्र नसके ठेकेदार कम्पनीलाई कारबाही गर्ने कुलमानको चेतावनी
NEWS

नयाँ संसद भवन पुसभित्र नसके ठेकेदार कम्पनीलाई कारबाही गर्ने कुलमानको चेतावनी

काठमाण्डौ । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको शनिबार (कात्तिक ८) स्थलगत निरीक्षण गर्दै ठेकेदार कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न गर्न कडा निर्देशन दिएका छन्।उनले भने, “अब ढिलाइ सह्य छैन। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। नयाँ संसद् भवन त्यही निर्वाचनबाट चुनिएका सांसदले काम गर्न सक्ने गरी तयार हुनैपर्छ।”

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X