बिहीबार, बैशाख २४,२०८३ 01:46:45
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 01:46:45
प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”
ECONOMY& POLITICS

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याएकी छिन्।मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग करिब पाँच घण्टा लामो छलफल गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “तोकिएकै समयमा भयरहित...

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु, १० दलबाट को-को सहभागी भए ?
ECONOMY& POLITICS

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु, १० दलबाट को-को सहभागी भए ?

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारी र राजनीतिक सहकार्यका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा अहिले सम्म १० राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन्।

पोर्चुगलमा तिहारको रौनक: नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
OFF THE BEAT

पोर्चुगलमा तिहारको रौनक: नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

पोर्चुगल, कोइम्ब्रा । अक्टोबर २०२५ का दिन कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायले तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाएको छ। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा सम्पन्न यो कार्यक्रम उत्साह र जोशले भरिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

बालुवाटारमा प्रधानमन्त्रीसँग ४ घण्टा छलफल गरेका जेनजी आन्दोलनका घाइते भन्छन् -'माग पूरा नभए फेरि आन्दोलन'
NEWS

बालुवाटारमा प्रधानमन्त्रीसँग ४ घण्टा छलफल गरेका जेनजी आन्दोलनका घाइते भन्छन् -'माग पूरा नभए फेरि आन्दोलन'

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग चार घण्टा लामो छलफल गरेकी छिन् । सो क्रममा उनीहरुका सुझाव तथा मागहरुको विषयमा कुराकानी भएको बुझिएको छ ।  आज बिहान साढे १० बजे सुरु भएको यो बैठकमा सहभागी घाइतेहरूले सरकारलाई भ्रष्टाचार र आन्दोलनमा भएको दमनको विषयमा कडा रुपमा प्रस्तुत हुन सुझाए ।  साथै, यदि कारबाही अघि नबढाए सडकमा पुनः...

के तपाई मोबाइलको ब्याट्री फास्ट चार्जरले चार्ज गुर्नहुन्छ ? हतार गरेर गल्ती गरिरहनु भएको त छैन
OTHERS

के तपाई मोबाइलको ब्याट्री फास्ट चार्जरले चार्ज गुर्नहुन्छ ? हतार गरेर गल्ती गरिरहनु भएको त छैन

काठमाण्डौ । मानिसहरुले स्मार्टफोन र चार्जर खरिद गर्दा सबैभन्दा पहिले छिटो चार्ज गर्ने सुविधा छ कि छैनभनेर जाँच गर्छन्। सबैलाई आफ्नो फोन चाँडै चार्ज होस् भन्ने हुन्छ, ताकि समय बचाउन सकियोस् र कतै जानु परेमा फोन चाँडै चार्ज हुन्छ।पहिले ३० वाटको चार्जर निकै छिटो लाग्ने भए पनि अहिले १०० वाटभन्दा बढीको चार्जर सामान्य भइसकेको छ । कतिपयले हाई पावर चार्जरले मोबाइल चार्ज गर्छन्,...

लक्ष्मीपूजाको दिन १०१५ मेगावाट बिजुली निर्यात
NEWS

लक्ष्मीपूजाको दिन १०१५ मेगावाट बिजुली निर्यात

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पुजाको दिन १०१५ मेगावाट विद्युत निर्यात गरेको छ । 

एप्पल स्टकः अमेरिका मात्र होइन, चीनमा पनि आईफोन १७को धूम, शेयरले बनायो नयाँ कीर्तिमान
OFF THE BEAT

एप्पल स्टकः अमेरिका मात्र होइन, चीनमा पनि आईफोन १७को धूम, शेयरले बनायो नयाँ कीर्तिमान

काठमाण्डौ । एप्पल (Apple) को नयाँ iPhone 17 को बिक्री धूम मच्चाइरहेको छ। लञ्च भएदेखि पहिलो १० दिनमै iPhone 16 को तुलनामा iPhone 17 को बिक्री १४ प्रतिशतले बढेको छ। यसको असर सोमबार अमेरिकी शेयर बजारमा पनि देखियो। एप्पलका शेयर सोमबार जोरदार उकालोमा गए र ४ प्रतिशतले वृद्धि भए। कम्पनीको शेयर अलटाइम हाई पुग्दै $२६०.२ टच गर्यो। यससँगै एप्पलको मार्केट क्याप ३.८५ ट्रिलियन अमेरिकी डलरमा पुगेको छ।

प्रमाणबिनाको डेडिकेटेड महसुल नतिर्नेमा ठूला उद्योगीको एउटै स्वर, हजारौंको रोजगारी जोखिममा
NEWS

प्रमाणबिनाको डेडिकेटेड महसुल नतिर्नेमा ठूला उद्योगीको एउटै स्वर, हजारौंको रोजगारी जोखिममा

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणद्वारा डेडिकेटेड वा ट्रंक लाइनको प्रिमियम बक्यौता असुलीलाई लिएर ठूला उद्योगीहरूले सामूहिक अस्वीकारको नीति तय गरेका छन् । उद्योगीहरूले प्रमाणबिना शुल्क तिर्ने निर्णय अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्।  उद्योगीहरूले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्ः “हाम्रो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको...

उद्योगीको तिहारमै अन्धकार ! प्राधिकरणले काट्न थाल्यो ठूला उद्योगका लाइन
NEWS

उद्योगीको तिहारमै अन्धकार ! प्राधिकरणले काट्न थाल्यो ठूला उद्योगका लाइन

काठमाण्डौ । डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् प्रयोगबापतको बक्यौता नतिरेका उद्योगहरूमाथि कारबाही सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विवाद पुनः चर्किएको छ।मंगलबार बिहानैदेखि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेपछि विवादले नयाँ मोड...

पहिला केपी ओली पनि कानुनभन्दा माथि हुने चलन थियो, अब त्यस्तो हुँदैन: गृहमन्त्री
ECONOMY& POLITICS

पहिला केपी ओली पनि कानुनभन्दा माथि हुने चलन थियो, अब त्यस्तो हुँदैन: गृहमन्त्री

काठमाण्डौ । सोमबार काठमाडौंमा विपिन जोशीको श्रद्धाञ्जली सभातर्फ जाँदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कोही पनि कानुनभन्दा माथि नरहेको स्पष्ट पारे।

पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरअगाडि सार्वजनिक: ‘म भागेको छैन, सरकारसँग डराउँदिनँ’
NEWS

पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरअगाडि सार्वजनिक: ‘म भागेको छैन, सरकारसँग डराउँदिनँ’

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासअगाडि मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई अमेरिका भागेको आरोप लगाएको भोलिपल्ट खड्काले सरकारको दाबीलाई खण्डन गर्दै आफू कतै नभागेको र सरकारसँग नडराउने स्पष्ट पारे।

तिहारमा पड्काइने पटाकाको जन्म कहाँ र कहिले भएको हो ? पटाकासँग जोडिएका रोचक जानकारी
OFF THE BEAT

तिहारमा पड्काइने पटाकाको जन्म कहाँ र कहिले भएको हो ? पटाकासँग जोडिएका रोचक जानकारी

काठमाण्डौ । विश्वभरका विभिन्न उत्सव र खुसीका अवसरहरूमा पटाखा फुटाउने चलन प्राचीन कालदेखि नै चल्दै आएको छ। भारतमा दिवालीको समयमा रातभर आकाश पटाखाको उज्यालोले चम्किन्छ। तर यो परम्परा भारतमा मात्र सीमित छैन; अमेरिका, क्यानडा, फ्रान्स, चीन र मेक्सिको जस्ता देशहरूमा पनि विभिन्न राष्ट्रिय दिवस र नयाँ वर्षमा पटाखाको प्रयोग गरिन्छ। पटाखाको जरा भने चीनमा छ, जहाँ बारुद (गनपाउडर) को...

विश्वको सबैभन्दा ठूलो संग्रहालयमा सात मिनेटमा कसरी भयो अमूल्य गहनाको चोरी ?
OFF THE BEAT

विश्वको सबैभन्दा ठूलो संग्रहालयमा सात मिनेटमा कसरी भयो अमूल्य गहनाको चोरी ?

फ्रान्सको पेरिसमा रहेको लुभ्र संग्रहालयलाई चोरीको घटनापछि बन्द गरिएको छ।फ्रान्सकी संस्कृति मन्त्री राशिदा दातीले एक्समा लेखिन् कि यो चोरी आइतबार बिहान संग्रहालय खुल्दै गर्दा भएको हो। उनले बताइन् कि उनी घटनास्थलमा उपस्थित छिन्, जहाँ प्रहरीले अनुसन्धान गरिरहेको छ।पछिल्लो जानकारीमा उनले भनिन् कि चोरी भएको एउटा गहना घटनास्थल नजिकै फेला परेको छ, जुन सायद झरेको थियो। दातीले...

नेपालको पहाडमा देशको सबैभन्दा ठूलो फलाम खानीलाई लिएर विवाद उत्पन्न
NEWS

नेपालको पहाडमा देशको सबैभन्दा ठूलो फलाम खानीलाई लिएर विवाद उत्पन्न

-सोनाम लामा ह्योल्मो धौलागिरी, नेपाल । नेपालको पश्चिमी पहाडी क्षेत्रमा अवस्थित धौलागिरी फलाम खानी, जुन देशकै सबैभन्दा ठूलो फलामको भण्डार मानिन्छ, हाल विवादको केन्द्र बनेको छ। यो खानी, जसमा करिब १ अर्ब टन फलामको अयस्क रहेको अनुमान गरिएको छ, स्थानीय समुदाय, खानी सञ्चालक, र सरकारी निकायहरूबीच तनावको कारण बनेको छ। खानी उत्खननले स्थानीय वातावरण, जीविका, र सांस्कृतिक सम्पदामा...

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै
NEWS

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै

काठमाण्डो । तिहारको दोस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा एकै दिन परेको छ । आज कुकुरलाई मीठा–मीठा परिकार खान दिएर कुकुर तिहार मनाईदैछ । यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको मान्यता रहेको छ ।  कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक
NEWS

जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक

काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनका समयमा विध्वंस मच्चाउने कार्यमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।  आज नवलपरासीको कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

जेष्ठ नागरिक र फरक क्षमता भएकाले आन्तरिक हवाई टिकटमा भारी छुट पाउने
NEWS

जेष्ठ नागरिक र फरक क्षमता भएकाले आन्तरिक हवाई टिकटमा भारी छुट पाउने

काठमाण्डौ । विभिन्न उमेरका जेष्ठ नागरिकहरुले हवाई टिकटको शुल्कमा भारी छुट पाउने भएका छन् ।  आइतबा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्ष बासुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक बायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधि सम्मिलित बैठकले जेष्ठ नागरिक र फरक क्षमता भएकालाई हवाई टिकटमा भारी छुट दिने निर्णय गरेको हो । 

केपी ओलीको आक्रोश: ‘सुशीला कार्कीको सरकार दुई दिनको लिला, मलाई मार्न ४ हजार तयार थिए’
ECONOMY& POLITICS

केपी ओलीको आक्रोश: ‘सुशीला कार्कीको सरकार दुई दिनको लिला, मलाई मार्न ४ हजार तयार थिए’

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘दुई दिनको लिला’ भन्दै कडा आलोचना गरेका छन्। सम्पादकहरूसँगको एक अन्तर्क्रियामा उनले सरकारको कार्यशैली, आफूमाथिको पासपोर्ट रोक्का र सुरक्षामा कटौतीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

‘नेपोबेबी मान्दिनँ, यो मेरो अहंकार भन्नुस्': ओली
ECONOMY& POLITICS

‘नेपोबेबी मान्दिनँ, यो मेरो अहंकार भन्नुस्': ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रियामा ‘नेपोबेबी’ शब्दप्रति कडा असहमति जनाउँदै भने, “म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ। तपाईं चाहे मेरो अहंकार भन्नुस् वा जे सुकै!” उनले सामाजिक सञ्जालमा चलेको यो बहसलाई लिएर तिखो टिप्पणी गरे।

छानबिन आयोगलाई बयान नदिने केपी ओलीको घोषणा
ECONOMY& POLITICS

छानबिन आयोगलाई बयान नदिने केपी ओलीको घोषणा

काठमाण्डौ । पूर्व प्रधानमन्त्री केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारबाट बनेको छानबिन समितिमा आफू बयान दिन नजाने बताएका छन् ।  सम्पादकहरुसँगको आइतबार आयोजित छलफलमा ओलीले यस्तो दाबी गरेका हुन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X