बिहीबार, बैशाख २४,२०८३ 03:06:10
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 03:06:10
विपिन जोशीको मृत्यु भएको हमासको पुष्टि, शव बुझाइने
NEWS

विपिन जोशीको मृत्यु भएको हमासको पुष्टि, शव बुझाइने

काठमाण्डौ । सोमबार, इजरायली रक्षा सेना (IDF) का मुख्य प्रवक्ता ब्रिगेडियर जेनेरल एफी डेफ्रिनले चार मृतक बन्धक हामासले फिर्ता गर्ने जानकारी सार्वजनिक गरे। हामासले ती बन्धकको नामहरू गाइ इलाउज, योसी शरबी, विपिन जोशी, र डेनियल पेरत्ज़ रहेको जानकारी दिएको छ।विपिन जोशी नेपालका व्यक्ति हुन्। उनी जिवितै फर्किने आशामा परिवारदेखि सिंगो देश थियो। तर हामासबाट पहिलोपटक उनी पनि जिवित...

अराजकताको यो हद, प्रधानमन्त्रीको नाममा जिल्ला-जिल्लामा चन्दा उठाउने धन्दा
NEWS

अराजकताको यो हद, प्रधानमन्त्रीको नाममा जिल्ला-जिल्लामा चन्दा उठाउने धन्दा

काठमाण्डौ । अन्तरिम सरकार बनेसँगै मुलुकमा अराजकताले हद नाघ्न थालेको छ ।  जेनजी आन्दोलनको बलमा सत्ता पलट भएर अन्तरिम सरकार बनेसँगै प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नाम भजाउँदै जिल्ला जिल्लामा विभिन्न स्वार्थ समूहले चन्दा संकलनको धन्दा चलाएपछि त्यस्तलाई कारबाही गर्नुको साटो प्रधानमन्त्री कार्यालय स्वयम् विज्ञप्तिबाजीमा उत्रिएको देखिएको छ ।

औद्योगिक क्रान्तिदेखि डिजिटल युगसम्मः नोबेल पुरस्कार विजेताले खोलेका आर्थिक रहस्य
विश्व अर्थतन्त्र

औद्योगिक क्रान्तिदेखि डिजिटल युगसम्मः नोबेल पुरस्कार विजेताले खोलेका आर्थिक रहस्य

स्टकहोम/काठमाण्डौ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले आज अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जोएल मोकिर, फिलिप एगियन र पिटर होविटलाई प्रदान गरेको छ। उनीहरूले नवप्रवर्तन-प्रेरित आर्थिक वृद्धिको सैद्धान्तिक र ऐतिहासिक आधारहरू खोलेर विश्व अर्थतन्त्रको गतिशीलतामा नयाँ दृष्टिकोण प्रदान गरेका छन्। पुरस्कार रकम ११ मिलियन स्विडिस क्रोनर (लगभग १.०५ मिलियन अमेरिकी डलर) मध्ये आधा...

स्विट्जरल्याण्डमा मानव न्युरोनबाट कम्प्युटर निर्माण, ऊर्जा दक्षतामा अद्भुत सफलता
OFF THE BEAT

स्विट्जरल्याण्डमा मानव न्युरोनबाट कम्प्युटर निर्माण, ऊर्जा दक्षतामा अद्भुत सफलता

काठमाण्डौ । काठमाण्डौ । विज्ञान र प्रविधिको इतिहासमा अर्को क्रान्तिकारी अध्याय लेखिँदैछ-‘जीवित कम्प्युटर’ (Living Computer) को रूपले।स्विट्जरल्याण्डका वैज्ञानिकहरूले मानव मस्तिष्कका न्युरोन (Brain Cells) बाट बनेका सूक्ष्म अर्गेनोइडलाई कम्प्युटर प्रणालीसँग जोडेर “बायोकम्प्युटर” विकास गर्न सफलता पाएका छन्।यो परियोजना हाल FinalSpark नामक स्विस प्रयोगशालामा अघि बढिरहेको छ। प्रयोगशालाका...

महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगो दाबी
NEWS

महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगो दाबी

काठमाण्डौ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करी प्रकरणमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भइसकेको पुष्टि गरेका छन्।महरामाथि करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँको आर्थिक बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ। अब उनीविरुद्धको थुनछेक बहस मंगलबारदेखि सुरू हुने...

पन्चकन्या माई हाइड्रोका दुई आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु
NEWS

पन्चकन्या माई हाइड्रोका दुई आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु

काठमाण्डौ । पन्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाम जिल्लामा प्रबर्द्धन गरिएको दुईवटा आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई सि जलविद्युत आयोजनाबाट असोज २३ गतेदेखि र अप्पर माई जलविद्युत आयोजनाबाट असोज २६ बेलुकी ७ः५० देखि प्लान्ट संचालनमा आई दुबै आयोजना बाट विद्युत उत्पादन सुचारु भएको हो ।  

पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक, पर्यटक आगमन वृद्धि गर्न निजी क्षेत्रसँग सहकार्य
TOURISM

पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक, पर्यटक आगमन वृद्धि गर्न निजी क्षेत्रसँग सहकार्य

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्‍याउनेछ ।‘पर्यटनको वर्तमान स्थिति र...

हमासद्वारा रिहा गर्ने बन्धकहरुको सूची सार्वजनिक, छैन विपीन जोशीको नाम
NEWS

हमासद्वारा रिहा गर्ने बन्धकहरुको सूची सार्वजनिक, छैन विपीन जोशीको नाम

काठमाण्डौ । हमासले रिहा गर्न लागेका बन्धकहरुको सूची सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार एजेन्सी शेहाबका अनुसार हमासले रिहा गर्न लागेका २० इजरायली बन्धकहरूको सूची जारी गरेको हो ।  सूचीमा रहेका नामहरू २० बन्धकहरू मध्येसँग मेल खान्छ जो अझै जीवित छन् भन्ने विश्वास गरिन्छ। अर्कोतर्फ, इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने नामलाई स्वीकृति दिएको छ।

अमेरिकामा नियन्त्रण गुमाएर सडकमा आयो विमान, ट्रकसँग भीषण ठक्कर
OTHERS

अमेरिकामा नियन्त्रण गुमाएर सडकमा आयो विमान, ट्रकसँग भीषण ठक्कर

काठमाण्डौ । अमेरिकाको टेक्सासमा एउटा विमान ट्रकसँग ठोक्किएर ठूलो दुर्घटना भएको छ । टेक्सासको टेरान्ट काउन्टीको हिक्स एयरफिल्ड नजिकै विमान दुर्घटनाग्रस्त भयो र एउटा १८ पाङ्ग्रे ट्रक र ट्रेलरसँग ठोक्कियो।विमानमा आगो लागेपछि ट्रकमा पनि आगो लाग्यो । उक्त दुर्घटनामा विमानमा सवार दुवै जनाको मृत्यु भएको थियो । हिक्स एयरफिल्ड फोर्ट वर्थ, टेक्सासको एक निजी एयरपोर्ट हो। यसबाट...

एमालेको महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय
ECONOMY& POLITICS

एमालेको महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय

काठमाण्डौ । नेकपा (एमाले) ले आगामी मंसिरको अन्तिम सातामा महाधिवेशन गर्ने तयारी थालेको छ।आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालयको बैठकले यस महाधिवेशनको आयोजना गर्ने औपचारिक निर्णय गरेको छ भन्ने जानकारी पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले दिए।

सुन तस्करी र पूर्वसभामुख महरा: भेपभित्र लुकेको ‘सुन-सिन्डिकेट’को कथा
NEWS

सुन तस्करी र पूर्वसभामुख महरा: भेपभित्र लुकेको ‘सुन-सिन्डिकेट’को कथा

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीको ठूलो प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान ललितपुरको खुमलटारस्थित उनको निवासबाट नियन्त्रणमा लिएको यो घटनाले नेपालको राजनीति र अपराध जगतमा ठूलो हलचल मच्चाएको छ। यो तस्करीमा करिब ८ करोड ५५...

व्यक्तिगत कर्जा लिदैँ हुनुहुन्छ ? यी कुरामा राख्नुस् ध्यान
OTHERS

व्यक्तिगत कर्जा लिदैँ हुनुहुन्छ ? यी कुरामा राख्नुस् ध्यान

काठमाण्डौ । बढ्दो आकांक्षा तथा आवश्यकताका कारण वर्तमान समयमा कर्जा लिनु सामान्य भईसक्यो । निजी कर्जाको कुरा गर्ने हो भने यो सुविधाजनक छ र यसले अचानक आउने खर्च ,बालबालिकाको पढाई वा स्वास्थ्य आवश्यकता पुरा गर्न सहयोग गर्छ ।  सबैभन्दा विशेष कुरा त के भने निजी कर्जा पाउनका लागि तुलनात्मक रुपमा कागजात पनि कम आवश्यक पर्छ । तर यो कर्जा केही धेरै ब्याजदरमा पाउने गरिन्छ र यसलाई...

पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा पक्राउ, राजनीतिक आडमा उन्मुक्ति पाएका थिए !
ECONOMY& POLITICS

पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा पक्राउ, राजनीतिक आडमा उन्मुक्ति पाएका थिए !

काठमाण्डौ । नेपाली राजनीतिक वृत्त फेरि तरंगित बनेको छ-पूर्वसभामुख कृष्णबहादुर महरा आज आइतबार पक्राउ परेका छन्।  सुन तस्करीको लामो विवादित कडीमा महराको नाम फेरि सक्रिय रूपमा जोडिँदै आएकोमा अखेर सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) ले उनलाई नियन्त्रणमा लिएको हो।

‘दुई ट्रकमा दुई करोड लगिएको’ दाबी प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती
ECONOMY& POLITICS

‘दुई ट्रकमा दुई करोड लगिएको’ दाबी प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सामाजिक सञ्जालमा फैलिएको ‘जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ दाबीलाई असत्य भन्दै त्यसको प्रमाण माग गरेको छ।

हमासले गाजामा तैनाथ गर्यो ७ हजार लडाकु , यस्तो छ कारण
NEWS

हमासले गाजामा तैनाथ गर्यो ७ हजार लडाकु , यस्तो छ कारण

काठमाण्डौ । हमासले गाजामा आफ्ना करिब ७ हजार सदस्यलाई पुनः परिचालन गरेको छ । स्थानीय स्रोतहरूका अनुसार यसको उद्देश्य इजरायली सेनाले हालै पछि हटेको क्षेत्रहरूमा पुनः आफ्नो नियन्त्रण कायम गर्ने हो।यसका साथै हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ, ती तीनैजना सैन्य पृष्ठभूमिका हुन् । तिमध्ये केहीले पहिले हमासको सशस्त्र शाखामा ब्रिगेडहरू कमान्ड गरेका थिए।

निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको आग्रह
NEWS

निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ ।  चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दैे निर्यातमा दिईदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो ।आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी...

ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरी महानिरीक्षकको भनाईबारे गरिएको प्रचार असत्यः प्रहरी
NEWS

ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरी महानिरीक्षकको भनाईबारे गरिएको प्रचार असत्यः प्रहरी

काठमाण्डौ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको भन्दै गरिएको प्रचार असत्य रहेको नेपाल प्रहरीले जनाएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार...

२० अर्ब रुपैयाँको ऊर्जा बोण्ड जारी गर्न विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति
NEWS

२० अर्ब रुपैयाँको ऊर्जा बोण्ड जारी गर्न विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बोण्डजारी गर्ने भएको छ । मन्त्रीपरिषद् बैठकले स्वीकृति प्रदान गरेसँगै प्राधिकरणलाई उर्जा बोण्ड जारी गर्ने बाटो खुलेको हो।

पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यकः सीईओ जोशी
TOURISM

पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यकः सीईओ जोशी

काठमाण्डौ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् ।नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण  सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X