विद्युत् महसुल पुनरावलोकन प्रक्रिया सुरु, नयाँ संरचना प्रस्ताव गर्न १५ दिने समिति गठन
काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल र उपभोक्तामैत्री बनाउने उद्देश्यसहित महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा प्रभावकारी महसुल प्रणाली विकास गर्ने लक्ष्यसहित प्राधिकरण सञ्चालक समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।बुधबार बसेको सञ्चालक समिति बैठकले हालको विद्युत्...

