बिहीबार, बैशाख २४,२०८३ 12:29:18
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 12:29:18
शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा
NEWS

शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा

काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।  साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम
NEWS

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाण्डौ। काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाण्डौ जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको छ ।काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका विकास प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनेका संरचना खाली गराउने÷हटाउने निर्णय गरेको हो ।

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।  साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...

कांग्रेसमा विद्रोह: कार्यतालिका प्रस्तुत नहुँदै गगन थापाले बहिस्कार गरे केन्द्रीय समिति
ECONOMY& POLITICS

कांग्रेसमा विद्रोह: कार्यतालिका प्रस्तुत नहुँदै गगन थापाले बहिस्कार गरे केन्द्रीय समिति

काठमाण्डौ । नेपाली कांग्रेसको बिहीबारको केन्द्रीय कार्यसमिति बैठक नाटकीय रूपमा विवादमा फँसेको छ । संस्थापन पक्षले पेलेरै अगाडि बढ्ने रणनीति लिएपछि पार्टीको केन्द्रीय समितिबाटै विद्रोहको सुरुवात समेत भएको छ । फलस्वरुप पार्टीका महामन्त्री गगन थापा बैठक सुरु हुनुअघि नै कार्यतालिका प्रस्तुत गर्न नपाउने अवस्था देखिएपछि असन्तुष्ट हुँदै सानेपाबाट बाहिरिएका छन्। उनको यो...

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न
NEWS

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न

काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक आज अर्थ मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक–नेपाल प्रहरी, महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक–राष्ट्रिय अनुसन्धान विभाग,...

बीपी राजमार्गमा १३ र १४ गते राति सवारी साधन चलाउन नपाइने
NEWS

बीपी राजमार्गमा १३ र १४ गते राति सवारी साधन चलाउन नपाइने

काठमाण्डौ । बिपी राजमार्ग कात्तिक १३ र १४ गते राति बन्द हुने भएको छ । जिल्ला जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गतको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौतर्फ जाने सवारी साधन आवागमन निषेध गरिएको जनाएको हो ।  

बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले २ अर्ब ६० करोड अनुदान दिने
ECONOMY& POLITICS

बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले २ अर्ब ६० करोड अनुदान दिने

काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच बिपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।  महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको विपी राजमार्ग नेपालको एक...

‘मोन्था’ चक्रवातको आंशिक प्रभाव कायमै, हल्कादेखि भारी वर्षाको सम्भावना
NEWS

‘मोन्था’ चक्रवातको आंशिक प्रभाव कायमै, हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा...

संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीसँग सात दिनभित्र जवाफ माग
ECONOMY& POLITICS

संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीसँग सात दिनभित्र जवाफ माग

काठमाण्डौ । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।

नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन
NEWS

नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन

काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको विध्वंसमा भएको जनधनको क्षतिबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ ।अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको नेतृत्वमा उक्त समिति गठन भएको हो। समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआइजी दीपक रेग्मी तथा कार्य विभाग, मानव स्रोत विभाग, अपराध...

मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, उपभोग्य वस्तुको जोहो गर्न आग्रह
ECONOMY& POLITICS

मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, उपभोग्य वस्तुको जोहो गर्न आग्रह

काठमाण्डौ । मेडिलक व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।  आन्दोलनमा कुनैपनि प्रकारको तोडफाड, आगजनी तथा अराजकता नहुने प्रसाईंले दाबी गरेका छन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपश्चात...

राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
ECONOMY& POLITICS

राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाण्डौ । आज प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। प्रधानमन्त्री कार्कीको आह्वानमा आज उक्त त्रिपक्षीय छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो ।  

चक्रवात ‘मोन्था’को प्रभावः चिसो अझै बढ्ने, आज रातिदेखि ५ प्रदेशमा भारी वर्षा र हिमपात !
NEWS

चक्रवात ‘मोन्था’को प्रभावः चिसो अझै बढ्ने, आज रातिदेखि ५ प्रदेशमा भारी वर्षा र हिमपात !

काठमाण्डौ । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा कमजोर भएर नेपालतर्फ सर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (कात्तिक १२) रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा यसको प्रभाव पर्नेछ, जुन कात्तिक १५ बिहानसम्म कायम रहनेछ ।

प्रतिनिधिसभा विघटन मुद्दा: संवैधानिक इजलास गठन, पाँच न्यायाधीशको टिमले हेर्ने !
ECONOMY& POLITICS

प्रतिनिधिसभा विघटन मुद्दा: संवैधानिक इजलास गठन, पाँच न्यायाधीशको टिमले हेर्ने !

काठमाण्डौ । बहुचर्चित प्रतिनिधिसभा विघटनको मुद्दा अब संवैधानिक इजलासमार्फत सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यो संवेदनशील र राष्ट्रिय महत्वको मुद्दालाई हेर्नका लागि विशेष संवैधानिक इजलास गठन गरेको हो । यो इजलासले विघटनको वैधानिकता, संवैधानिक प्रावधानहरूको व्याख्या र राजनीतिक स्थिरतासँग जोडिएका जटिल प्रश्नहरूको निरुपण गर्नेछ ।

के ओली र विप्लव मिल्न लागेका हुन् ? साझा आवाजले बढायो राजनीतिक एकताको संकेत
ECONOMY& POLITICS

के ओली र विप्लव मिल्न लागेका हुन् ? साझा आवाजले बढायो राजनीतिक एकताको संकेत

काठमाण्डौ । नेपाली राजनीतिमा फेरि एक पटक ‘कम्युनिस्ट एकता’ को चर्चा चल्न थालेको छ । ्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) एकै स्वरमा सर्वपक्षीय सरकार गठनको पक्षमा उभिँदा, राजनीतिक वृत्तमा दुवैबीच सम्भावित सहकार्य वा एकताको संकेत देखिन थालेको हो । विप्लवले केही समयअघि पार्टी एकताका लागि माओवादी केन्द्रसँग...

अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना
NEWS

अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना

काठमाण्डौ । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान अवतरण गर्ने क्रममा चिप्लिएर उक्त हेलिकप्टर दुर्घटना भएको हो ।  उक्त दुर्घटनामा बिहान ८ः१५ बजे घटेको हो ।  

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले पहाडी र तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा  र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती...

निर्वाचनको तीव्र तयारीमा सरकार: पर्यवेक्षणका लागि १५ दिनभित्र निवेदन दिन आह्वान
ECONOMY& POLITICS

निर्वाचनको तीव्र तयारीमा सरकार: पर्यवेक्षणका लागि १५ दिनभित्र निवेदन दिन आह्वान

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षणका लागि इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।मंगलबार आयोगले जारी गरेको सूचनामा पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेस गर्न अनुरोध गरिएको छ।

नेपाल प्रवेश गर्दै मोन्था’ चक्रवात, यी ३ प्रदेश प्रभावित हुने
NEWS

नेपाल प्रवेश गर्दै मोन्था’ चक्रवात, यी ३ प्रदेश प्रभावित हुने

काठमाण्डौ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राती भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र तत् पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर–पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आई पूर्वतर्फ सर्दै कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म...

तीन महिनामा रु.३५.१३ अर्ब विदेशी लगानी प्रतिबद्धता
NEWS

तीन महिनामा रु.३५.१३ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X