बिहीबार, बैशाख २४,२०८३ 11:22:50
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 11:22:50
अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु  स्थानिय तहबाटै लिन सकिने
NEWS

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानिय तहबाटै लिन सकिने

काठमाण्डौ । अब स्थायी लेखा नम्बर प्रमाणपत्र(प्यान नम्बर) जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानिय तहबाट प्रदान गरिने भएको छ । यसअघि यस्तो सुविधा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएकोमा अबदेखि भने स्थानिय तहबाटै प्रदान हुने भएको हो ।  

नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
ECONOMY& POLITICS

नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३०.८८ मिलियन अमेरिकी डलरको...

न्युयोर्कका नवनिर्वाचित मेयर ममदानीको नेपाली मोमो र दूध चियाप्रतिको प्रेम : पहिलो दिनै 'लालिगुरास बिस्ट्रो'मा लन्च !
OFF THE BEAT

न्युयोर्कका नवनिर्वाचित मेयर ममदानीको नेपाली मोमो र दूध चियाप्रतिको प्रेम : पहिलो दिनै 'लालिगुरास बिस्ट्रो'मा लन्च !

काठमाण्डौ । मेरिकाको आर्थिक राजधानी न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान क्वामे ममदानीले आफ्नो पहिलो आधिकारिक दिनमा नेपाली स्वादको मजा लिँदै इतिहास रचेका छन्।  मङ्गलबार (नोभेम्बर ४, २०२५) सम्पन्न चुनावमा डेमोक्रेटिक सोसलिस्ट उम्मेदवार ममदानीले पूर्वगभर्नर एन्ड्र्यु कुमो र रिपब्लिकन कर्टिस स्लिभालाई हराएर न्युयोर्कका पहिलो मुस्लिम, दक्षिण एसियाली र भारतीय मूलका...

जाँचबुझ आयोगले प्रहरी प्रमुखलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
NEWS

जाँचबुझ आयोगले प्रहरी प्रमुखलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाण्डौ । ‘जेनजी आन्दोलन’का क्रममा भएको प्रहरी दमन र त्यसपछिका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई औपचारिक स्पष्टीकरण मागेको छ। आयोगले प्रहरी संगठनले निरन्तर असहयोग गरेको भन्दै २४ घण्टाभित्र लिखित जवाफ मागेको हो।

ट्याक्स हेभन लगानीलाई कर छुट: अर्थमन्त्री-मिडिया उद्यमी साँठगाँठको खुलासा
NEWS

ट्याक्स हेभन लगानीलाई कर छुट: अर्थमन्त्री-मिडिया उद्यमी साँठगाँठको खुलासा

काठमाण्डौ । मोरिससको ट्याक्स हेभनमार्फत नेपाल भित्र्याइएको संदिग्ध विदेशी लगानी ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई नियमविपरीत अर्बौं रुपैयाँ कर छुट दिलाउन अर्थमन्त्री रामेश्वर खनाल र केही प्रभावशाली मिडिया उद्यमीबीच गहिरो साँठगाँठ भएको खुलासा भएको छ। मन्त्रिपरिषद्बाट पारित यो विवादास्पद निर्णय मुख्य सचिव एकनारायण अर्यालले प्रमाणीकरण नगरी रोकेपछि मात्रै यो चलखेल...

मुख्य सचिवले रोके डोल्मालाई कर छुटको विवादास्पद निर्णय, अर्थमन्त्री नैतिक संकटमा
NEWS

मुख्य सचिवले रोके डोल्मालाई कर छुटको विवादास्पद निर्णय, अर्थमन्त्री नैतिक संकटमा

काठमाण्डौ । मोरिससजस्तो ‘ट्याक्स हेभन’ मुलुकको कम्पनीमार्फत नेपालमा लगानी भित्र्याएको ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई गैरकानुनी रूपमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय मुख्य सचिव एकनारायण अर्यालले अड्काइदिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले आफू लामो समय परामर्शदाता रहेको यो फन्डलाई करोडौं रुपैयाँको आयकर छुट दिने निर्णय गरे पनि मुख्य सचिवले अझै प्रमाणीकरण गरेका...

जाँचबुझ आयोगको वैधतामाथि प्रश्न: सर्वोच्चको सरकारलाई कारण देखाउ आदेश
NEWS

जाँचबुझ आयोगको वैधतामाथि प्रश्न: सर्वोच्चको सरकारलाई कारण देखाउ आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाबारे गठित जाँचबुझ आयोगको वैधता चुनौती दिँदै परेको रिटमा सरकारसँग लिखित जवाफ माग्दै कारण देखाउ आदेश जारी गरेको छ।कायममुकायम प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अजीज मुसलमानको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। अदालतले आयोग गठन र त्यसको उद्देश्यबारे स्पष्टिकरण माग्दै सरकारलाई कारणसहितको जवाफ पेस...

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल
NEWS

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र बर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ ।काठमाण्डौको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की...

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान
NEWS

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान

काठमाण्डौ । स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना जारी गर्दै स्टार्ट अप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।  

डब्ल्यूटीएम २०२५ः विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो
TOURISM

डब्ल्यूटीएम २०२५ः विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो

काठमाण्डौ। विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ । नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागीता रहेको छ ।  नेपालबाट...

डेडिकेटेड र ट्रंकलाइनमार्फ विद्युत उपभोग गरेका थप ३ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु
NEWS

डेडिकेटेड र ट्रंकलाइनमार्फ विद्युत उपभोग गरेका थप ३ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु

काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप ३ उद्योगले बक्यौता रकम तिरेका छन् । भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौताको पहिलो किस्ता तिरेका हुन् । जसपश्चात ती उद्योगहरुमा विद्युती आपूर्ति पुनः सुचारु गरिएको छ ।  तिर्नुपर्ने कुल रकमलाई २८ किस्तामा विभाजन गरिएकोमा उद्योगहरुले पहिलो किस्ता तिरेका हुन् । एसआर फुड्सले १ करोड ४८ लाख,...

जनताको विकास बजेट काटेर अर्थमन्त्रीले आफैं परामर्शदाता रहेको कम्पनीलाई दिए भारी कर छुट !
NEWS

जनताको विकास बजेट काटेर अर्थमन्त्रीले आफैं परामर्शदाता रहेको कम्पनीलाई दिए भारी कर छुट !

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले गाउँगाउँमा पुग्ने विकास बजेटमा ठूलो कटौती गरेर आफू लामो समयदेखि परामर्शदाता रहेको डोल्मा इम्प्याक्ट फन्डलाई करोडौं रुपैयाँको आयकर छुट दिने निर्णय गरेका छन्। स्रोत अभावको बहाना बनाउँदै सरकारले चालु आर्थिक वर्षमा १ खर्ब २५ अर्बभन्दा बढी पुँजीगत खर्च कटौती गरेको छ। यो कटौतीले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका साना-ठूला विकास...

आज देशका यी भागमा हल्का वर्षा र हिमपातको सम्भावना
NEWS

आज देशका यी भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा  मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको...

नेपालमा उत्पादित फ्रेञ्च फ्राइज पहिलोपटक अमेरिका निर्यात,नेपाली उत्पादनको विश्वबजारको ढोका खुलेको दाबी
NEWS

नेपालमा उत्पादित फ्रेञ्च फ्राइज पहिलोपटक अमेरिका निर्यात,नेपाली उत्पादनको विश्वबजारको ढोका खुलेको दाबी

काठमाण्डौ । नेपालले पहिलोपटक फ्रोजन फ्रेञ्च फ्राइज अमेरिका निर्यात गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार भैरहवा भन्सार कार्यालयमार्फत नेपाली उत्पादन फ्रोजन फ्रेञ्च फ्राइज पहिलोपटक संयुक्त राज्य अमेरिका(यूएसए) निर्यात भएको हो ।

२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे
OFF THE BEAT

२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे

काठमाण्डौ । २२ वर्षकै उमेरमा कोही व्यक्ति अरबपति बन्न सक्छ भन्ने कुरा सुन्दा अविश्वसनीय लाग्न सक्छ। तर, यही असम्भवजस्तो लाग्ने कुरा तीन युवाले सम्भव बनाएर देखाएका छन्।भारतसँग सम्बन्धित आदर्श हिरेमठ र सूर्य मिधा, र तिनका अमेरिकी साथी ब्रेन्डन फुडी अहिले विश्वका सबैभन्दा कान्छा ‘सेल्फ-मेड’ (आफैं कमाएर बनेका) अरबपति बनेका छन्। ती तीनै जनाले सामाजिक सञ्जाल फेसबुकका संस्थापक...

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर
NEWS

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।  समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख...

दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने
NEWS

दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने

काठमाण्डौ । नारायणगढ बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा आगामी दुई महिनासम्म एकतर्फी रुपमा सञ्चालन हुने भएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले एक सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्टहरुको निर्माण कार्य सम्पन्न नहुदासम्म अर्थात आगामी पुस १५ गतेसम्म एकतर्फी सडक सञ्चालन हुने जनाएको हो ।  आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी...

समावेशी पर्यटनको ‘टर्निङ प्वइन्ट’: पहिलोपटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम
TOURISM

समावेशी पर्यटनको ‘टर्निङ प्वइन्ट’: पहिलोपटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम

काठमाण्डौ । नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि समान, पहुँचयोग्य र अवसरमूलक बनाउन पहिलो पटक बहिरा व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) कोसहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपाल ९एनडीएफएन० र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान...

गोरखाबाट पक्राउ परे निकोलस भूसाल
NEWS

गोरखाबाट पक्राउ परे निकोलस भूसाल

काठमाण्डौ । विवादस्पद अभिव्यक्तिका कारण प्रहरीको निगरानीमा रहेका निकोलस भूसाल पक्राउ परेका छन् । भुसाललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परेका हुन् ।

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने
ECONOMY& POLITICS

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने

काठमाण्डौ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने तयारी गरेको हो ।    

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X