समृद्धि फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव
TRENDING
काठमाण्डौ । आज डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौतासम्बन्धी विवादको सुनुवाई हुँदैछ । अर्घाखाची सिमेन्टले हालेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई भईरहेको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्देशनबमोजिम बक्यौता रकम नतिर्ने उद्योगहरुको लाइन काटेपछि उक्त कदमविरुद्ध अर्घाखाची सिमेन्टले सर्वोच्चमा रिट दायर गरेको थियो । जसमा सर्वोच्चका न्यायधिस टेकप्रसाद...
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट प्राप्त सुझावहरू कार्यान्वयनमा ल्याउन सुरु भएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावहरु कार्यान्वयनका लागि केही नीति तथा कानून समेत बनिरहेको र...
काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गत साउनदेखि रोकिएको जग्गा कित्ताबाट खुल्ला गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल कुमार सिन्हाले बताए । भू–उपयोग तेस्रो संशोधन नियमावली,२०८२ स्वीकृत भएसँगै जग्गाको कित्ताबाट खोलिएको हो । सरकारले जग्गा वर्गिकरण गर्न स्थानिय तहहरुलाई २०८२ असार...
काठमाण्डौ । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (IGP) का रूपमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसबारे जानकारी सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले दिएका छन्।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुर्नमुल्यांकनसँगै समय सिमा कम्तीमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् । योजना आयोगमा सोमबार आयोजित नेपालको विकासशील मुलुकमा स्तरोन्नति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समय थप गर्न पहल गर्नु पर्ने धारणा राखे...
काठमाण्डौ । उदीयमान लेखक, मार्केटर तथा स्टोरीटेलर अनुष्का सिलवालले आफ्नो बहुप्रतीक्षित पहिलो काव्यसङ्ग्रह ‘The Burden of Breath’ कार्तिक २२ गते काठमाडौँमा आयोजित एक समारोहबीच औपचारिक रूपमा सार्वजनिक गरेकी छन्। प्रेम, आत्मपहिचान, आन्तरिक संवेदना र मानवीय अस्तित्वको गहिरो दार्शनिक खोजलाई समेट्ने यो कृति उनको साहित्यिक यात्राको चम्किलो र ऐतिहासिक प्रारम्भको रूपमा स्थापित भएको...
काठमाण्डौ । जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ। अलायन्सले स्थानीय सरकारलाई उत्पीडित जनतामाथि दम्भ नदेखाउन र पर्याप्त अध्ययन तथा सहमतिबिना बस्ती हटाउने तयारी नगर्न आग्रह गरेको छ।
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले हिजो राति एउटा स्टाटस लेखेपछि त्यसको अनेक कोणबाट चर्चा परिचर्चा भइरहेका छन् । त्यसकै आधारमा धेरैले धेरै खालका अड्कलबाजीहरु पनि गरिरहेका छन् ।खनालले हिजो सामाजिक सञ्जालमा लेखेका थिए-'लेट देम टू वीन, अर्थात उनीहरुलाई जित्न दिऊँ ।'
काठमाण्डौ । एक नयाँ अन्तर्राष्ट्रिय अध्ययनले नेपाललाई विश्वको सबैभन्दा बढी प्रकृतिसँग भावनात्मक तथा बौद्धिक रूपमा जोडिएको देशको रूपमा पहिचान गरेको छ। यसै अध्ययनअनुसार, बेलायत ६१ देशमध्ये ५५औं स्थानमा रहेर विश्वका कमजोर प्रकृति-सम्बन्धी देशहरूमा पर्छ। यो नतिजाले धनी तथा शहरीकरण भएका समाजहरूमा प्रकृति-सँगको सम्बन्ध कमजोर हुँदै गएको देखाउँछ, जसले जैविक विविधता ह्रास र...
काठमाण्डौ । शनिबार उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएकी छन्।उनले जेनजी आन्दोलनका नाममा केही अराजक तत्वहरूले औद्योगिक तथा व्यापारिक क्षेत्रमा गरेको हमला कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारिन्।
काठमाण्डौ । भारतका प्रख्यात प्राविधिक कम्पनी एचसीएलका संस्थापक ८० वर्षीय अर्बपति शिव नाडरले सन् २०२५ मा सबैभन्दा बढी दान गरेको कारण हुरुन परोपकार सूची (Hurun Philanthropy List) मा शीर्ष स्थान हासिल गरेका छन्। उनले यो वर्ष २,७०८ करोड भारतीय रुपैयाँ दान गरेका छन्, जसले उनलाई भारतको नम्बर वन परोपकारी बनाएको छ।हुरुनको यो वार्षिक सूचीअनुसार, शिव नाडर तथा उनका परिवारले विगत पाँच वर्षमा चार पटक...
काठमाण्डौ । भारतका प्रख्यात प्राविधिक कम्पनी एचसीएलका संस्थापक ८० वर्षीय अर्बपति शिव नाडरले सन् २०२५ मा सबैभन्दा बढी दान गरेको कारण हुरुन परोपकार सूची (Hurun Philanthropy List) मा शीर्ष स्थान हासिल गरेका छन्। उनले यो वर्ष २,७०८ करोड भारतीय रुपैयाँ दान गरेका छन्, जसले उनलाई भारतको नम्बर वन परोपकारी बनाएको छ।हुरुनको यो वार्षिक सूचीअनुसार, शिव नाडर तथा उनका परिवारले विगत पाँच वर्षमा चार पटक...
काठमाण्डौ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको निर्णयविरुद्ध शाक्यले दायर गरेको मुद्दामा न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले यस्तो फैसला सुनाएको हो।अदालतको आदेशमा भनिएको छ, “यसअघिका समान प्रकृतिका मुद्दाहरूसँग यो रिटको तथ्य र कानुनी प्रश्न...
काठमाण्डौ । डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् उपभोग गरेबापतको बक्यौता रकम तिर्न लामो समयसम्म आनाकानी गरेका ठूला तथा साना उद्योगहरुले धमाधम उक्त रकम तिर्न लागेका छन् । यही क्रममा हिमाल आइरन एण्ड स्टिल पनि बक्यौता रकम तिर्न तयार भएको छ । कम्पनीले शुक्रबारसम्म पहिलो किस्ताको रकम तिर्ने तयारी गरेको हो । कम्पनीले आफ्नो नाममा रहेको तिर्न बाँकी १३ करोड ६५ लाख रुपैयाँमध्ये पहिलो...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् उपभोग गरेबापतको पहिलो किस्ता तिरेको छ । कम्पनीले तिर्नुपर्ने कुल २८ किस्तामध्ये पहिलो किस्तामा २ करोड ७७ लाख रुपैयाँ तिरेको हो ।
काठमाण्डौ । अब स्थायी लेखा नम्बर प्रमाणपत्र(प्यान नम्बर) जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानिय तहबाट प्रदान गरिने भएको छ । यसअघि यस्तो सुविधा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएकोमा अबदेखि भने स्थानिय तहबाटै प्रदान हुने भएको हो ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३०.८८ मिलियन अमेरिकी डलरको...
काठमाण्डौ । मेरिकाको आर्थिक राजधानी न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान क्वामे ममदानीले आफ्नो पहिलो आधिकारिक दिनमा नेपाली स्वादको मजा लिँदै इतिहास रचेका छन्। मङ्गलबार (नोभेम्बर ४, २०२५) सम्पन्न चुनावमा डेमोक्रेटिक सोसलिस्ट उम्मेदवार ममदानीले पूर्वगभर्नर एन्ड्र्यु कुमो र रिपब्लिकन कर्टिस स्लिभालाई हराएर न्युयोर्कका पहिलो मुस्लिम, दक्षिण एसियाली र भारतीय मूलका...
काठमाण्डौ । ‘जेनजी आन्दोलन’का क्रममा भएको प्रहरी दमन र त्यसपछिका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई औपचारिक स्पष्टीकरण मागेको छ। आयोगले प्रहरी संगठनले निरन्तर असहयोग गरेको भन्दै २४ घण्टाभित्र लिखित जवाफ मागेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.