असार १५ मा आशाबादी बने लगानीकर्ता, भन्छन् ‘अहिले लगानी गरे कात्तिकमा भित्राउन पाइन्छ’
काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई पस्किएका छौं । यस क्रममा आज हामी राजधानीका विभिन्न ब्रोकरआउस पुगेका थियौं । हामीले आज त्रिपुरेश्वर , सुन्धारा तथा न्यूरोड क्षेत्रका ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताको मनोभाव तथा विचारलाई स्थान दिएका छौं । आज असार १५ दिनभर राजधानीमा वर्षा भएको थियो भने ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति...