आईतवार, पुष २१,२०८१ 07:45:43
IME remit
  • आईतवार, पुष २१,२०८१ 07:45:43
IME remit
Global IME Bank Limited

भोजमाण्डु र पारा सिटी वेभको सहकार्य, विदेशबाट अर्डर गरी उपहार डेलिभरी गर्न सकिने

Hyundai Nepal
भोजमाण्डु र पारा सिटी वेभको सहकार्य, विदेशबाट अर्डर गरी उपहार डेलिभरी गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । फुड डेलिभरी प्लेटफर्म भोजमाण्डुले अष्ट्रेलियामा आधारित कम्पनी पारा सिटी वेभ र यसको प्रख्यात ब्रान्ड सँग सहकार्य गरी भोजमाण्डु गिफ्ट्स’ नामक नयाँ सेवा सुरु गर्न लागेको घोषणा गरेको छ। यो साझेदारीले विशेषगरी विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै नेपालमा आफ्ना परिवार, साथीभाइ र प्रियजनहरूलाई सजिलै उपहार पठाउन नयाँ अवसर सिर्जना गर्ने कम्पनीले जनाएको छ।

Bizshala
Shivam Cement
CG Motors

भोजमाण्डुका सीईओ सुनिल यादवले यो नयाँ सेवाको महत्वबारे आफ्नो धारणा व्यक्त गर्दै भने, ‘नेपाल बाहिर रहेका नेपालीहरूको आफ्ना प्रियजनहरूसँगको सम्बन्ध अझ नजिक बनाउन हामी प्रतिबद्ध छौं। भोजमाण्डु गिफ्ट्स’को माध्यमबाट, विदेशमा बसेका ग्राहकले नेपालमा रहेका आफ्ना प्रियजनलाई सजिलै विशेष उपहार पठाउन सक्नेछन्।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यो सेवा जन्मदिन, चाडपर्व, विवाह, वा कुनै विशेष अवसरको लागि महत्वपूर्ण हुने कम्पनीले जनाएको छ। ग्राहकले बिभिन्न प्रकारका उपहार, जस्तै प्रिमियम केक, विशेष गिफ्ट बक्स, बिरुवा, र व्यक्तिगत रूपमा अनुकूलित वस्तुहरू छनोट गर्न सक्नेछन्।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.