मंगलवार, पुष १,२०८२ 05:35:07
Bizshala
  • मंगलवार, पुष १,२०८२ 05:35:07
Bizshala
Global IME Bank Limited
Bizshala

भोजमाण्डु र पारा सिटी वेभको सहकार्य, विदेशबाट अर्डर गरी उपहार डेलिभरी गर्न सकिने

Hyundai Nepal
भोजमाण्डु र पारा सिटी वेभको सहकार्य, विदेशबाट अर्डर गरी उपहार डेलिभरी गर्न सकिने
Shivam Cement

काठमाण्डौ । फुड डेलिभरी प्लेटफर्म भोजमाण्डुले अष्ट्रेलियामा आधारित कम्पनी पारा सिटी वेभ र यसको प्रख्यात ब्रान्ड सँग सहकार्य गरी भोजमाण्डु गिफ्ट्स’ नामक नयाँ सेवा सुरु गर्न लागेको घोषणा गरेको छ। यो साझेदारीले विशेषगरी विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै नेपालमा आफ्ना परिवार, साथीभाइ र प्रियजनहरूलाई सजिलै उपहार पठाउन नयाँ अवसर सिर्जना गर्ने कम्पनीले जनाएको छ।

CG Motors
Garima Development Bank
Bizshala

भोजमाण्डुका सीईओ सुनिल यादवले यो नयाँ सेवाको महत्वबारे आफ्नो धारणा व्यक्त गर्दै भने, ‘नेपाल बाहिर रहेका नेपालीहरूको आफ्ना प्रियजनहरूसँगको सम्बन्ध अझ नजिक बनाउन हामी प्रतिबद्ध छौं। भोजमाण्डु गिफ्ट्स’को माध्यमबाट, विदेशमा बसेका ग्राहकले नेपालमा रहेका आफ्ना प्रियजनलाई सजिलै विशेष उपहार पठाउन सक्नेछन्।’

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

यो सेवा जन्मदिन, चाडपर्व, विवाह, वा कुनै विशेष अवसरको लागि महत्वपूर्ण हुने कम्पनीले जनाएको छ। ग्राहकले बिभिन्न प्रकारका उपहार, जस्तै प्रिमियम केक, विशेष गिफ्ट बक्स, बिरुवा, र व्यक्तिगत रूपमा अनुकूलित वस्तुहरू छनोट गर्न सक्नेछन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.