सोमबार, असार २,२०८२ 02:25:57
  • सोमबार, असार २,२०८२ 02:25:57
Global IME Bank Limited

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.०९ रुपैयाँ र बिक्रीदर १३९.६९ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.८४ रुपैयाँ र बिक्रीदर १३९.४४ रुपैयाँ कायम थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज एक यूरो खरिददर १५०.०२ रुपैयाँ र बिक्रीदर १५०.६६ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.०४ रुपैयाँ र बिक्रीदर १७९.८१ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.९४ रुपैयाँ र बिक्रीदर ८८.३२ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८७ रुपैयाँ र बिक्रीदर ३८.०३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४२ रुपैयाँ र बिक्रीदर ३१.५५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.१६ रुपैयाँ र बिक्रीदर ३८.३३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.३३ रुपैयाँ र बिक्रीदर ४५३.२७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.