आईतवार, असार २८,२०८३ 03:03:01
Bizshala
  • आईतवार, असार २८,२०८३ 03:03:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चौतर्फी दबाबपछि पूर्व राजाले मुख खोले,तीनकुने घटनाप्रति दुःख व्यक्त

Laxmi Sunrise Bank Limited
चौतर्फी दबाबपछि पूर्व राजाले मुख खोले,तीनकुने घटनाप्रति दुःख व्यक्त

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे प्रतिक्रिया दिएका छन् । उनले आज नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा क्रममा भएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

 ‘केही दिन अगाडि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनि तोडफोड भयो। मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अन्त्यन्त दुख लाग्यो। नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र हुँदैन,’उनले भने ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै उनले समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्त राख्न पाउनु प्रजातन्त्रको सुन्दर व्यवस्था भएको बताए । त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्ने उनको भनाई छ । 

‘नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.