आईतवार, असार २८,२०८३ 08:39:34
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:39:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वास्थ्यमन्त्री पौडेलले पदत्याग गर्ने घोषणा, सरकार संकटमा

Laxmi Sunrise Bank Limited
स्वास्थ्यमन्त्री पौडेलले पदत्याग गर्ने घोषणा, सरकार संकटमा

काठमाण्डौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिले मन्त्री पदमा निरन्तरता दिन नसक्ने भन्दै उनले यस्तो कदम चालेका हुन्।

New Office
CG Motors
Garima Development Bank

पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “वर्तमान अवस्थाले सरकारमा टिकिरहन असम्भव भएको छ। त्यसैले राजीनामा दिने निर्णय गरेको छु।”

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पनि आन्दोलनमाथिको दमनप्रति आपत्ति जनाउँदै राजीनामा घोषणा गरेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उता, कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई तत्काल पदत्याग गर्न निर्देशन दिएको जानकारी पनि बाहिर आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.