आईतवार, असार २८,२०८३ 08:38:58
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:38:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्ताको टेबलमा बस्न राष्ट्रपति पौडेलको सुझाव

Laxmi Sunrise Bank Limited
जेनजी प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्ताको टेबलमा बस्न राष्ट्रपति पौडेलको सुझाव

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न संकटलाई संवाद र सहमतिबाट समाधान गर्न सबैलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

मंगलबार सार्वजनिक गरिएको आफ्नो अपिलमार्फत उनले लोकतान्त्रिक व्यवस्थामा जनताका माग र असन्तुष्टि छलफलमार्फत समाधान गर्न सकिने भन्दै संयमित रहन आग्रह गरेका छन्।

राष्ट्रपतिले भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा अब मुलुक, जनता र लोकतन्त्रको हितलाई प्राथमिकता दिँदै सबै पक्षले सहकार्य गर्ने अपेक्षा लिएको छु।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले जेनजी आन्दोलनका प्रतिनिधिसहित सम्पूर्ण सरोकारवालासँग खुलेर वार्ता गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण बाटोमार्फत समाधान खोज्न सकिने विश्वास व्यक्त गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.