काठमाण्डौ । रमेश कर्पल आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्म जयन्तीको अवसरमा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
हरेक वर्षझै कम्पनीले वृक्षारोपण कार्यक्रम आयोजनालाई निरन्तरता दिएको जनाएको छ । वृक्षारोपण कार्यक्रम काठमाण्डौको जगडोलमा आयोजना गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।