आईतवार, असार २८,२०८३ 06:49:17
Bizshala
  • आईतवार, असार २८,२०८३ 06:49:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने, मिति आजै घोषणा हुनसक्ने

Laxmi Sunrise Bank Limited
अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने, मिति आजै घोषणा हुनसक्ने

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति भइसकेको छ ।  

योसँगै केहीबेरपछि उनको सपथ ग्रहण समारोह शितल निवासमा हुँदैछ । 

New Office
CG Motors
Garima Development Bank

उनीसँगै कम्तीमा अन्य २ मन्त्रीको समेत नियुक्ति तथा सपथ हुनेछ । कुलमान घिसिंग र ओमप्रकाश अर्याल मन्त्री बन्दैछन् । जेनजी प्रतिनिधि सुदन गुरुंग पनि आजै मन्त्री बन्ने सम्भावना छ ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले राष्टपतिसमक्षा संसद विघटनको सिफारिस गर्नेछ र राष्टपतिले आजै संसद विघटन गर्नेछन् । योसँगै अन्तरिम सरकारले आम निर्वाचनको समेत घोषणा गर्नेछ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शितल निवासस्थित उच्च स्रोतहरुका अनुसार आगामी फागुन २१ गते आम ताजा जनादेशका लागि आम निर्वाचन गराउने घोषणा समेत आजै हुनसक्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.