आईतवार, फाल्गुन २४,२०८२ 08:54:49
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 08:54:49
Bizshala
Global IME Bank Limited

खुल्ला चौरको टेन्टमा भयो तीन मन्त्रीको सपथ

Hyundai Nepal
खुल्ला चौरको टेन्टमा भयो तीन मन्त्रीको सपथ
Shivam Cement

काठमाण्डौ । अन्तरिम सरकार गठनपछि तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ ग्रहण गरेका छन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता ओमप्रकाश अर्याल, पूर्वअर्थसचिव डा. रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गृह मन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी अर्याललाई दिइएको छ। त्यस्तै खनालले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन्। ऊर्जामा सफल कामको अनुभव बोकेका घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालय समेत तोकिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पदच्युत भएको थियो। त्यसपछि शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.