IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 10:14:33
IME remit
Global IME Bank Limited

फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार

Hyundai Nepal
फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार
Shivam Cement

काठमाण्डौ । सरकारले विदेशमा भएका नेपाली नागरिकलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउने तयारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगमा छलफल गर्दै समानुपातिकतर्फ भएपनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उनले यस विषयमा सर्वोच्च अदालतले समेत आदेश दिईसकेकाले आगामी फागुन २१ गते हुने तय भएको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था हुनुपर्ने बताए । उनले सम्भव हुने देशहरुमा राजदुतावासमा मतदानको व्यवस्था गर्नुपर्ने र सम्भव नभएका ठाउँमा प्रविधिको सहायता लिन सकिने बताए ।  

उनले यस विषयमा कुनै बाधा अड्चन आए अध्यादेशमार्फत सम्बोधन गरिने समेत बताए ।  

यस्तै उनले नो भोटको व्यवस्था समेत मिलाइने बताए । 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.