काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन आएको छैन ।
आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ३६ ह जार ३ सय कायम भएको छ । अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा भने बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ ।

