काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनपनि सुनको मूल्यमा ११ सय रुपैयाँको गिरावट आएको थियो । उक्त दिन एक तोला सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय कायम थियो ।
यस्तै आज चाँदीको भाउमा समेत ५५ रुपैयाँको गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

