बुधबार, असार १०,२०८३ 09:38:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:38:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य अचाक्ली वृद्धि, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य अचाक्ली वृद्धि, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन ९ हजार ५ सय रुपैयाँले महङ्गिएसँगै सुनले नयाँ उचाई हासिल गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य हालसम्मकै धेरै हो ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिनपनि सुनको भाउ उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि रेकर्डस्तरमा पुगेको छ । चाँदी ४३० रुपैयाँले बढ्दै प्रतितोला ७ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.