सोमबार, श्रावण १८,२०८३ 11:35:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:35:12
Bizshala
Global IME Bank Limited

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अधिकतम छुट अफर’ दिने

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अधिकतम छुट अफर’ दिने
New Office

काठमाण्डौ । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले सुनको मूल्य अधिकतम बढ्दै गएका कारण उपभोक्तालाई लाभ दिन अब ५।९९ प्रतिशत ज्यालामै सुनका गहनाहरु बिक्री गर्ने घोषणा गरेको हो ।

सुनचाँदी व्यवसायीहरूको तीव्र विरोधका बाबजुद पनि नारायण ज्वेलर्सले साउन देखिनै पहिलो पटक जर्ती नलिने घोषणा गरेर ७ प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो ।

नारायण ज्वेलर्सका सञ्चालक नारायण विश्वकर्माले २४ क्यारेटका सुनका गहनाहरूमा यो अफर लागू हुने बताए । उनका अनुसार कार्तिक ३० गतेसम्म यो अफर लागू हुनेछ । यो अवधिमा उपभोक्ताहरूले बढी भन्दा बढी लाभ लिन सक्ने भन्दै उनले आफूले सुरु गरेको जर्तीमुक्त अभियानले उपभोक्तालाई राहत मिल्ने बताए । न्युरोड गेटबाट विशालबजार जाँदा १०० मिटर आगाडी बायाँ पट्टि नारायण ज्वेलर्स रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.