शुक्रबार, चैत्र २०,२०८२ 08:54:30
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 08:54:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी

Bizshala
फोनप्वइन्ट्ससँग ई–सेवाको प्रारम्भिक साझेदारी
Shivam Cement

काठमाण्डौ । ई–सेवाले फोनप्वइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । सम्झौतामार्फत प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने उद्देश्यले नियमीत प्रयोगकर्ताहरूलाई दिईने लोयल्टी प्वइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

फोनप्वइन्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराई थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

फोनप्वइन्ट्सका सीईओ सागर पौडेलका अनुसार,यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.