बुधबार, चैत्र २०,२०८१ 01:12:17
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:12:17
बीवाईडीले सार्वजनिक गर्‍यो  ‘वेष्ट सेलिङ कार’को नयाँ भर्जन, मूल्यमा व्यापक कटौती
AUTO

बीवाईडीले सार्वजनिक गर्‍यो ‘वेष्ट सेलिङ कार’को नयाँ भर्जन, मूल्यमा व्यापक कटौती

काठमाण्डौ । चीनको अग्रेणी विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले आफ्नो वेष्ट सेलिङ कारको नयाँ भर्जन सार्वजनिक गरेको छ । कम्पनीले आज न्यू युआन प्लस क्रसओभर(विदेशमा अट्टो थ्रीले परिचित)को नयाँ भर्जन सार्वजनिक गरेको हो ।  विश्व अटो बजारमा मूल्य युद्ध सुरुभएसँगै कम्पनीले यो कारको मूल्य यसअघिको मोडलभन्दा कम गरेको छ । कम्पनीले घरेलु प्रतिष्पर्धि तथा टेस्लासँग प्रतिष्पर्धा...

जनरल मोटर्सले ८.२० लाख युनिट पिकअप ट्रक बजारबाट फिर्ता मगाउने
AUTO

जनरल मोटर्सले ८.२० लाख युनिट पिकअप ट्रक बजारबाट फिर्ता मगाउने

काठमाण्डौ । सवारी निर्माता कम्पनी जनरल मोटर्सले ८ लाख २० हजार युनिट पिकअप ट्रक बजारबाट फिर्ता बालोउने भएको छ । कम्पनीले टेलगेट्समा देखिएको सम्भावित सुरक्षा समस्यालाई मध्यनजर गर्दै बजारबाट ट्रक फिर्ता बोलाउने योजना बनाएको हो ।  २०२०–२०२४ को चेभी सिल्भेराडो र जीएमसी सियरा ट्रक बेडकोे गेट खोल्न प्रयोग भएको इलेक्ट्रोनिक ल्याच मेकानिजम,टेलगेटमा पानी पर्दा सर्ट सर्किट हुने...

अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण
AUTO

अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण

काठमाण्डौ । अमेरिका र बेलायतमा धेरै हदसम्म समान भाषा बोल्ने गरिन्छ । दुवै देशको समाजबीच समानता पनि पाइन्छन् । तर दुई देशको सवारी साधन चलाउने दिशा भने विपरीत रहेको छ ।  अमेरीकीहरु दायाँतर्फ सवारी साधन चलाउने गर्छन भने बेलायतिहरु भने बायाँतर्फ चलाउने गर्छन । वास्तवमा विश्वका ७० प्रतिशत देशमा दायाँतर्फ सवारी चलाइने गरिन्छ भने ३० प्रतिशतमा बायाँतर्फ । यस्तो किन हुन्छ त...

स्वचालित ईभी कार बनाउने योजनाबाट पछि हट्यो एप्पल, कर्मचारीलाई एआई डिभिजनमा सारिने
विश्व अर्थतन्त्र

स्वचालित ईभी कार बनाउने योजनाबाट पछि हट्यो एप्पल, कर्मचारीलाई एआई डिभिजनमा सारिने

काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पलले स्वचालित इलेक्ट्रीक कार निर्माण गर्ने १० वर्षे योजना रद्द गरेको छ । कम्पनीले एक दशकदेखि यो प्रोजेक्टमा काम गरिरहेको भएपनि अहिलेसम्म कुनै पनि फिजिकल प्रोटोटाइप तयार गर्न भने सकेको थिएन ।  ब्लूमबर्गका अनुसार कम्पनीले यो प्रोजेक्टमा काम गरिरहेका कामदारलाई कम्पनीको एआई डिभिजनमा सार्ने तयारी गरेको छ । विद्युतीय सवारी साधनको...

महिन्द्रा स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च,यस्ता छन् फिचर्स
AUTO

महिन्द्रा स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च,यस्ता छन् फिचर्स

काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो चर्चित एसयुभी स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च गरेको छ । यसलाई मिड भेरियन्ट जेट६ र टप लाइन मोडल जेट८ को बीचमा राखिएको छ । जेट८ सेलेक्टलाई पेट्रोल र डिजेल दुवै इन्जिन तथा ट्रान्समीशन अप्शनका साथ पेश गरिएको छ ।  यो कार ७० भन्दा धेरै कनेक्टेड फिचर्सका साथ उपलब्ध हुनेछ । यसको सुरुवाति मूल्य १६.९९ लाख भारु तोकिएको छ ।...

रोयल इनफिल्ड सटगन ६५० लञ्च हुँदै, यस्ता छन् फिचर्स
AUTO

रोयल इनफिल्ड सटगन ६५० लञ्च हुँदै, यस्ता छन् फिचर्स

काठमाण्डौ । यस वर्ष लञ्च हुन लागेको रोयल इनफिल्ड सटगन ६५० बहुप्रतिक्षित बाइक हो । यो बाइक सन् २०१८ मा लञ्च भएको ६४८ सीसी प्यारालाल–ट्विइन फ्यामेलीको नयाँ डेरिभेटिभ हो ।  यो नयाँ ६५० सीसी रोयल इन्फिल्ड पुरानो सिंगल सिलेण्डर इन्जिनको तु्लनामा इन्जिनियरीङ,स्थिरता र राइड जस्ता सबै पक्षमा उत्कृष्ट रहेको छ ।  रोयल इनफिल्डले दुईवटा नयाँ ६५० बाइक ल्याउन लागेको छ । यसमध्ये एउटा...

पारामाउन्ट मोटर्सको चार्जिङ सेवा फागुन ७ गतेदेखि १५ दिनका लागि अवरुद्ध हुने
AUTO

पारामाउन्ट मोटर्सको चार्जिङ सेवा फागुन ७ गतेदेखि १५ दिनका लागि अवरुद्ध हुने

काठमाण्डौ । पारामाउन्ट मोटर्स प्रालिको नेपालभर रहेका चार्जिङ स्टेशनहरुको सेवा अवरुद्ध हुने भएको छ । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेशनहरूमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि सेवा अवरुद्ध रहने जानकारी गराएको हो ।  

भिजि इम्पेक्सले ल्यायो लक्जरी ओरा ०३ ईभीमा आकर्षक डिल, ५ लाख सम्मको लाभ
AUTO

भिजि इम्पेक्सले ल्यायो लक्जरी ओरा ०३ ईभीमा आकर्षक डिल, ५ लाख सम्मको लाभ

काठमाण्डौ । भिजि इम्पेक्स प्रालिले आकर्षक डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरका लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ ।  यस योजना अन्तर्गत, ग्राहकले ओरा ०३ इलेक्ट्रिक क्रस ओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० गतेसम्म रहेको छ ।  

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना
AUTO

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना

काठमाण्डौ । रेसिङ अटोमोबाइल्स प्रालिले ‘दुईमा दुई’ अफर ल्याएको छ । स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले नयाँ अफर घोषणा गरेको हो ।  उक्त योजना अनुसार कम्पनीले फागुन महिनाभित्र गाडी खरिद गर्ने सम्पूर्ण ग्राहकलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने भएको छ ।  

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार
AUTO

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार

काठमाण्डौ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम योजना सार्वजनिक गरेको छ । प्रणय दिवसको अवसर पारेर कम्पनीले यो योजना सार्वजनिक गरेको हो ।  यो स्किम योजना अन्तर्गत वुलिंग कार किन्दा सुनको  हार र लेभ्निंग  स्कुटर किन्दा  ग्राहकले हिराको औँठी उपहार पाउनेछन । यो स्किम निश्चित समय को लागि लागु हुने कम्पनीले जनाएको छ ।  

टिभिएसको एक लाख सेलेब्रेसन ‘एनओजी राइड सफलतापुर्वक सम्पन्न
AUTO

टिभिएसको एक लाख सेलेब्रेसन ‘एनओजी राइड सफलतापुर्वक सम्पन्न

काठमाण्डौ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । कम्पनीले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको हो ।गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो...

नेपालमा उलिङ्गको ११ सिटर इभी भ्यान सार्वजनिक हुँदै,सिङ्गल चार्जमा दिन्छ ३००किमि रेञ्ज
AUTO

नेपालमा उलिङ्गको ११ सिटर इभी भ्यान सार्वजनिक हुँदै,सिङ्गल चार्जमा दिन्छ ३००किमि रेञ्ज

काठमाण्डौ । कमर्सियल गाडीहरुको डिलर शशिला मोटर्स प्रालि र विश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।  यसका लागि शशिला मोटर्स प्रालिले इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडसँग नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ। उक्त सम्झौतामा शशिला...

फर्मुला वानको ७ पटकका विश्व च्यापियन मर्सिडीज त्यागेर फरारीमा प्रवेश
AUTO

फर्मुला वानको ७ पटकका विश्व च्यापियन मर्सिडीज त्यागेर फरारीमा प्रवेश

काठमाण्डौ । फर्मुला वानको ७ पटकका विश्व च्यापियन लईस ह्यामिल्टनले मर्सिडीजलाई त्यागेर फरारीमा प्रवेश गरेका छन् । ह्यामिल्टनले सन् २०२५ को सिजनका लागि फरारीलाई रोजेका हुन् ।  

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, मूल्य कति पर्छ ?
AUTO

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, मूल्य कति पर्छ ?

काठमाण्डौ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित एसयूभी एक्सटर(SUV Exter)को बूकिङ आज(बिहीबार)दखि खुलाएको छ ।  गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो ।  हुण्डाई एक्सटर(Exter) ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो जुन हुण्डाई भेन्यूभन्दा अघि रहनेछ । आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयूभी...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग चारपांग्रे सवारी साधनको एसेम्बलिङ्ग उद्योग स्थापना गर्ने सम्बन्धमा नाडाको छलफल
AUTO

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग चारपांग्रे सवारी साधनको एसेम्बलिङ्ग उद्योग स्थापना गर्ने सम्बन्धमा नाडाको छलफल

काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चारपांग्रे सवारी साधनको एसेम्बलिङ्गउद्योग स्थापना गर्ने सम्बन्धमा छलफल गरेको छ ।  

‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा, स्किम योजनामा छन् यस्ता सुविधा
AUTO

‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा, स्किम योजनामा छन् यस्ता सुविधा

काठमाण्डौ । चीनमा निर्माण भएका‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरहरुको नयाँ शोरुम सञ्चालनमा आएको छ । जिरो इमिसन राइड (एन) ले काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम सँचालनमा ल्याएको हो ।

भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागि मात्रै नेपालमा प्रवेश गर्न दिन नाडाको आग्रह
AUTO

भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागि मात्रै नेपालमा प्रवेश गर्न दिन नाडाको आग्रह

काठमाण्डौ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागी मात्रै नेपालमा प्रवेशको अनुमित दिन आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटका क्रममा यस्तो आग्रह गरेको हो । 

दोस्रो एओजी नाइट राइड सम्पन्न
AUTO

दोस्रो एओजी नाइट राइड सम्पन्न

काठमाण्डौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । कम्पनीले गत शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुम देखि सुकुटेसम्म उक्त राइडको आयोजना गरेको थियो ।  

टोयोटा लगातार चौथो वर्ष विश्वको सबैभन्दा ठूलो अटो निर्माता बन्न सफल
AUTO

टोयोटा लगातार चौथो वर्ष विश्वको सबैभन्दा ठूलो अटो निर्माता बन्न सफल

काठमाण्डौ । जापानी कार निर्माता कम्पनी टोयोटा लगातार चौथो वर्ष विश्वको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी बन्न सफल भएको छ । जर्मनीको प्रतिस्पर्धी कम्पनी भोल्स्गवागेनलाई पछि पार्दै कम्पनीले यो सफलता हात पारेको हो ।  

नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्रीसंग नाडाको छलफल
AUTO

नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्रीसंग नाडाको छलफल

काठमाण्डौ । अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधी मण्डलले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्री प्रकाशशरण महतसंग छलफल गरेको छ । नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न नीतिगत विषयहरुमा छलफल भएको उक्त भेटवार्ता कार्यक्रम माघ १५ गते भएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.