इभी गाडीमा १०% ले बढ्यो कर
काठमाण्डौ । सरकारले विद्युतीय सवारी साधनमा १० प्रतिशतको दरले कर बढाएको छ । विभिन्न मोटरपावरका विद्युतीय सवारी साधनमा अन्तशुल्क र भन्सारतर्फका साबिकका रेट चलाउँदै १० प्रतिशतका दरले कर बढाइएको हो । नेपालमा सबैभन्दा बढी बिक्री भइरहेको ५० देखि १०० किलोवाट क्षमताका विद्यूतीय गाडीमा भन्सारमा ५ र अन्तशुल्कमा पनि ५ प्रतिशतले नै वृद्धि गरिएको छ । पहिला यो सेगमेन्टका गाडीमा...