२०% डाउन पेमेन्टमै सिट्रोन सी-3 को पेट्रोल गाडी किन्न सकिने
काठमाण्डौ । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ। कम्पनीकाअनुसार यो योजनाको फाइदा नेपाल अधिराज्यका सबै सिट्रोन शोरुम मार्फत लिन सकिनेछ । यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्नेछ । जसअनुसार ३६ लाख ५०...