नाडा अटो शोको आज अन्तिम दिन, कार बुकिङमा रेकर्ड बन्दै
काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२४’ को आज अन्तिम दिन रहेको छ । नाडाले गत भदौ ११ गतेदेखि सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गरेको थियो , उक्त शो काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुदैंछ । जसमा टाटा ईभी मुख्य...