नाडा अटो शो’को तयारी तीव्र, यसरी तयार हुँदैछन् स्टलहरु (फोटो फिचर)
काठमाण्डौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाण्डौको भुकुटीमण्डपको प्रदशर्नीस्थलमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ । विभिन्न ब्राण्डका सवारी साधनहरु प्रर्दशन गरिने स्टलमा रङ रोगन, लाइट फिटिङ, स्टेज निर्माण जस्ता सजावटका...