टाटा मोटर्सद्वारा सबै व्यवसायिक सवारी साधनको मूल्य २% सम्म बढाउने घोषणा
काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी टाटा मोटर्सले आफ्ना सबै व्यवसायिक सवारी साधनको मूल्य २ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । कम्पनीले आगामी जुलाई १ देखि लागू हुनेगरी सम्पूर्ण व्यवसायिक सवारी साधनको मूल्य बढाउने घोषणा गरेको हो । कमोडिटी प्राइसमा भएको बढोत्तरीका कारण सवारी साधनको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मूल्यवृद्धि सबै व्यवसायिक सवारी...