स्काईवेलको प्रीमियम ‘ईभी एसयुभी’ नेपालमा सार्वजनिक, सिंगल चार्जमा ६२० किमी रेञ्ज दिने
काठमाण्डौ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार देखिएसँगै विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ्दो छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा ७ हजार भन्दा बढी विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । यस्तो तथ्याङ्कले नेपालमा विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढेर नेपाली अटो बजार ईभीमय बनेको संकेत गरेको छ । नेपाली अटो बजारमा विद्युतीय सवारीको...