टेस्लाले १५ हजार कर्मचारी निकाल्ने, कम्पनीको वृद्धिका लागि आवश्यक रहेको मस्कको भनाई
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनीको टेस्लाले विश्वभर १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । अमेरिकी न्यूज वेबसाइट इलेक्ट्रेकले यस्तो जनाएको हो । ईभी कार निर्माण गर्ने टेस्लाले कारहरुको मागमा आएको कमीका कारण विश्वभर १० प्रतिशत कर्मचारी कटौती गर्ने योजना बनाएको रिपोर्टमा उल्लेख गरिएको छ । मार्केट भ्यालुका आधारमा विश्वको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी...

