आईतवार, बैशाख २०,२०८३ 09:22:19
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 09:22:19
एनएमबी बैंकको खस्कदो आर्थिक अवस्थाः घट्यो नाफा र आम्दानी, लाभांश क्षमता र वितरणयोग्य मुनाफामा पनि गिरावट
BANKING

एनएमबी बैंकको खस्कदो आर्थिक अवस्थाः घट्यो नाफा र आम्दानी, लाभांश क्षमता र वितरणयोग्य मुनाफामा पनि गिरावट

काठमाण्डौ । एनएमबी बैंकले गत आवको चौथौ त्रैमाससम्ममा २ अर्ब ३३ करोड रुपैयाँबराबेको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमो सोही अवधिसम्ममा बैंकले आर्जन गरेको ३ अर्ब २२ करोड रुपैयाँको तुलनामा २७.४९ प्रतिशतले कम हो ।  नाफा घटेको बैंकको खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेर ७ अर्ब ४९ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकले समीक्षा अवधिसम्ममा १ अर्ब ६७ करोड रुप...

राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि
BANKING

राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि

काठमाण्डौ । राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवा विकास बैंकले बनाएको छ ।  आठवटै विकास बैंकहरुले प्रकाशित गरेका चौथो त्रैमासको वित्तीय विवरणका आधारमा हेर्दा सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवाको देखिएको हो । यो बैंकले समीक्षा अवधिका लागि आफ्ना सेयरधनीहरुलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण...

सानिमा बैंकको नाफा र आम्दानी दुवै घट्यो, ईपीएस र खराब कर्जा अनुपात कति ?
BANKING

सानिमा बैंकको नाफा र आम्दानी दुवै घट्यो, ईपीएस र खराब कर्जा अनुपात कति ?

काठमाण्डौ । सानिमा बैंकको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो ।  बैंकले गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.५९ प्रतिशतले कम हो । बैंकको खुद ब्याज आम्दानी पनि ४.६४ प्रतिशतले घटेर ६ अर्ब १७ करोड रुपैयाँमा सीमित बनेको छ ।...

सबैभन्दा ठूलो बैंकको लाभांश क्षमतामा गिरावट, अन्य सूचकको अवस्था कस्तो ?
BANKING

सबैभन्दा ठूलो बैंकको लाभांश क्षमतामा गिरावट, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चुक्तापूँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको लाभांश क्षमता घटेको छ । वितरणयोग्य मुनाफा घटेका कारण लाभांश क्षमता पनि घटेको देखिएको हो ।  आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोडमा सीमित बन्न पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।  यहीकारण अघिल्लो वर्ष ९.०७ प्रतिशत रहेको लाभांश क्षमता पनि...

हिमालयन बैंकको नाफा ८१.५९% ले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?
BANKING

हिमालयन बैंकको नाफा ८१.५९% ले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आव २०८०÷८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा ८१.५९ प्रतिशतले बढी हो ।  बैंकले खुद ब्याज आम्दानी पनि १७.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ११ अर्ब...

नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ
BANKING

नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ

काठमाण्डौ । प्रतिकूल समयका बाबजुद नवील बैंकले आफ्नो लाभांश क्षमता बढाएको छ ।  आर्थिक वर्ष २०८०-८१ मा बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता बढाएर १४.२६ प्रतिशत पुर्याएको हो । अघिल्लो वर्ष बंैकको लाभांश क्षमता ११.७८ प्रतिशत मात्र रहेको थियो ।  यो बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड वितरणयोग्य मुनाफा रहेकोमा बढेर यो वर्ष ३ अर्ब ८५ करोडको...

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)
BANKING

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)

काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा आकर्षक लाभांश एभरेष्ट बैंकले बाँड्नसक्ने देखिएको छ । प्रतिसेयर आम्दानीतर्फ चाहिँ स्ट्याण्डर्ड चार्टर्डले लिड गरेको देखिन्छ ।  बैंकहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । 

प्रभु बैंकको फड्कोः नाफा र ईपीएसमा १५००% को उछाल, आम्दानीमा पनि राम्रो सुधार
BANKING

प्रभु बैंकको फड्कोः नाफा र ईपीएसमा १५००% को उछाल, आम्दानीमा पनि राम्रो सुधार

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  बैंकले गत आवको चौथौ त्रैमाससम्ममा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०३ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो...

एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो, खराब कर्जा घट्दा इपीएस र आरओईमा बढोत्तरी
BANKING

एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो, खराब कर्जा घट्दा इपीएस र आरओईमा बढोत्तरी

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमै सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।  बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत बनाएको देखिएको हो। 

कृषि विकास बैंकको छलाङः इपीएसमा २३३% को फड्को, लाभांश क्षमता बढेर १७.३७ प्रतिशत
BANKING

कृषि विकास बैंकको छलाङः इपीएसमा २३३% को फड्को, लाभांश क्षमता बढेर १७.३७ प्रतिशत

काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०८० ८१ मा महत्वपूर्ण वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ ।  बैंकले प्रतिकूल समयका बाबजुद व्यापार विस्तारमा इण्डष्टीको औसत ग्रोथको तुलनामा उल्लेख्य प्रगति गर्दै समीक्षा अवधिका लागि १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा निकै राम्रो हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश...

आज काठमाण्डौ उपत्यकामा रहेका नेपाल बैंक र एभरेष्ट बैंकका यी शाखाहरु खुला रहने
BANKING

आज काठमाण्डौ उपत्यकामा रहेका नेपाल बैंक र एभरेष्ट बैंकका यी शाखाहरु खुला रहने

काठमाण्डौ । आज मत्स्येन्द्रनाथको भोटो जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजसनक बिदा दिइएको छ । आज बिदाको दिन काठमाण्डौ उपत्यकामा नेपाल बैंक र एभरेष्ट बैंकका केही शाखा कार्यालयहरु भने खुला रहने भएका छन् । यी बैंकहरुले सूचना जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।  आज नेपाल बैंकको काठमाण्डौमा रहेको चावहिल शाखा र ललितपुर शाखा बिहान १० बजेदेखि ४ बजेसम्म खुला रहनेछन् ।...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बनायो २६.५०% को लाभांश क्षमता, एनपीएल उछालको गतिमा बढ्यो
BANKING

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बनायो २६.५०% को लाभांश क्षमता, एनपीएल उछालको गतिमा बढ्यो

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६.५० प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  आइतबार बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो।  हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो हिसाबले बैंकले यो...

डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ ।  यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन १३ गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.२७ रुपैयाँ कायम थियो ।    आज एक यूरोको...

हिमालयन लघुवित्तः वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६, सेयरमूल्य चाहिँ रु.१३०० नजिक
BANKING

हिमालयन लघुवित्तः वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६, सेयरमूल्य चाहिँ रु.१३०० नजिक

प्रतिकूल समयमा पनि सेयरधनीलाई रिटर्न दिने क्षमता बनायो सिटिजन्स बैंकले, करिब १०% ले बढायो कर्जा
BANKING

प्रतिकूल समयमा पनि सेयरधनीलाई रिटर्न दिने क्षमता बनायो सिटिजन्स बैंकले, करिब १०% ले बढायो कर्जा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।  सिटिजन्स बैंकले राष्ट्रबैंकले साउनभरि दिएको रिकभरिको समय तथा मौद्रिक नीतिमार्फत भएका कतिपय व्यवस्थाको पूर्ण कार्यान्वयन सुरु नहुँदै पुरानै अवस्थामा भएका प्रगतिहरु समेटेर वित्तीय विवरण प्रकाशन गरेको हो ।  पुरानै अवस्थामा रहेका...

निर्माण व्यवसायीका लागि राष्ट्र बैकको सहज नीति, सर्कुलरमार्फत आए यस्ता व्यवस्था
NEPAL RASTRA BANK

निर्माण व्यवसायीका लागि राष्ट्र बैकको सहज नीति, सर्कुलरमार्फत आए यस्ता व्यवस्था

काठमाण्डौ । राष्ट्र बैंकले निर्माण व्यवसायीहरुका लागि सहज नीतिको व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै निर्माण व्यवसायमा देखिएको सुस्ततालाई मध्यनजर गर्दै यस क्षेत्रको पुनर्स्थापनाको लागि सहज नीतिगत व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले निर्माण व्यवसायीको जमानत दावी भई सृजना भएको कर्जाको हकमा आर्थिक वर्ष २०८१/८२ मा एक वर्षले भाखा...

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा
BANKING

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको ५ औं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो ।  बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्म भूषण सिटौला, कनकाई–८ का...

माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण
BANKING

माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सहयोग गरेको हो ।  साउन १८ गते शुक्रबारका दिन एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधारहरु विद्यालय...

एसबिआई बैंकद्वारा आर्थिक सहयोग प्रदान, बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण
BANKING

एसबिआई बैंकद्वारा आर्थिक सहयोग प्रदान, बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण

काठमाण्डौ । नेपाल एसबिआई बैंकले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।  उक्त कार्यक्रममा बैंकका नायब प्रमुख...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.२४ रुपैयाँ र बिक्रीदर १४४.८९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.