खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.६३ रुपैयाँ कायम थियो । आज एक यूरोको खरिददर १४६.३९...
काठमाण्डौ । जोखिमरहित ढंगले १५ प्रतिशत हाराहारीमा रिटर्न हुने कुनै सेयर वा लगानी उपकरणको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने एउटा विकास बैंकको सेयरमा लगानी तपाईका लागि लाभदायक हुनसक्छ । आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाहरुले धमाधम प्रकाशन गरिरहेका छन् । यो क्रममा तीनवटा जिल्लामा कार्यक्षेत्र रहेको मितेरी डेभलपमेन्ट बैंकको...
काठमाण्डौ । कुल ६९ करोड चुक्तापूँजी रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०८०-८१ मा १३ करोड ७१ लाख बढी खूद घाटा व्यहोरेको छ । ठूलो घाटा व्यहोर्दा कम्पनीका मुख्य वित्तीय सूचकमा गम्भीर धक्का लागेको देखिएको छ। मुख्य सूचकहरुमा पहिरो गएका कारण यो कम्पनीलाई नियामकले टेकओभर गरी शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने पनि देखिन्छ ।
काठमाण्डौ। नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको बताइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको जनाएको छ।बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त...
काठमाण्डौ। बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन्। मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन्।
काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०३ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.४६ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।
काठमाण्डौ । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले...
काठमाण्डौ। नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पेवालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारीपत्रमा हस्ताक्षर गरे।यो सहकार्यसँग अब नबिल बैंकका...
काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले शाखा स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा– २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाण्डौबाट साउन २१ गतेदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८६ रुपैयाँ र बिक्रीदर १३४.४६ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन २० गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ कायम थियो । आज एक यूरोको...
काठमाण्डौ । तीन महिनाअघिसम्म २१४४ मा सीमित फाइनान्स समूहको उपसूचक बढेर अहिले ३५६८ को उचाईमा पुगेको छ । यसरी हेर्दा तीन महिनाको अन्तरालमा फाइनान्स समूहको उपसूचकमा ६६ प्रतिशतको बढोत्तरी देखिन्छ । यो क्रममा अधिकांश फाइनान्स कम्पनीको दोश्रो बजार मूल्य समेत उछालको गतिमा बढेको छ । पछिल्लो समय जुनबेलादेखि बजारमा बुलिस प्रवृति देखियो, त्यसपछि फाइनान्स समूहका लगानीकर्ताहरुले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । काफ्लेको आज बिहान १० बजे ह्याम्स हस्पिटलमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ भएकाले उपचारत थिए । उनले राष्ट्र बैंकको प्रवक्ताको रुपमा समेत काम गरेका थिए । काफ्ले गभर्नरका लागि सिफारिस भएका थिए । उनले डेपुटी गभर्नरको रूपमा ५ वर्ष जिम्मेवारी सम्हालेका थिए।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । बैंकले आज सार्वजजिक गरेको गत आव २०८०/८१ को चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंक वित्तीय रुपमा स्वस्थ देखिएको छ । बैंकले खुद नाफा आर्जनमा ३४५.६७ प्रतिशतको छलाङ मारेको छ । चौथौ त्रैमाससम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले गत आवको चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा र आम्दानी बढेको छ । बैंकले चौथौ त्रैसमासम्ममा ३ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब २८ करोड रुपैयाँको तुलनामा ३२.७८ प्रतिशतले बढी हो । यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १०३.९६ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड रुपैयाँ...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आवको त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको हो । बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३९.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.