आईतवार, बैशाख २०,२०८३ 08:01:12
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 08:01:12
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.६५ रुपैयाँ र बिक्रीदर १७२.४२ रुपैयाँ कायम...

निरन्तर घट्दै निक्षेप र कर्जा प्रवाह, सीडी रेसियो कति ?
BANKING

निरन्तर घट्दै निक्षेप र कर्जा प्रवाह, सीडी रेसियो कति ?

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडाअनुसार साउन १२ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३७ अर्ब रहेको छ । गत साउन ११ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३९ अर्बबराबरको निक्षेप थियो ।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २ अर्बले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको...

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
NEPAL RASTRA BANK

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । केन्द्रीय बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) रामु पौडेल साउन १४ गतेदेखि लागु हुनेगरी राष्ट्र बैंकको प्रवक्ता नियुक्त भएका हुन् ।  अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा
BANKING

हिमालयन बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा– २ लाई स्थानान्तरण गरी साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट साउना १३ गतेदेखि सो स्थानमा एउटा नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ  सेवा प्रदान...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन पनि यहि दर कायम थियो ।  आज एक यूरोको खरिददर १४५.१५ रुपैयाँ र बिक्रीदर १४५.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०९ रुपैयाँ र...

राष्ट्रबैंकले घुमाउरो ढंगले दियो लघुवित्तबाट लिएको रु. १ लाखसम्मको ऋण छुट
BANKING

राष्ट्रबैंकले घुमाउरो ढंगले दियो लघुवित्तबाट लिएको रु. १ लाखसम्मको ऋण छुट

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुबाट १ लाख रुपैयाँसम्मको ऋण लिनेले उपयुक्त कारण पेश गरेमा कालोसूचीमा कहिल्यै नपर्नुपर्ने भएको छ । यसको अर्थ घुमाउरो ढंगले १ लाखसम्मको ऋण नतिर्दा पनि हुने व्यवस्था कार्यान्वयनमा आएको हो ।  राष्ट्रबैंकले लघुवित्तहरुका लागि जारी एकीकृत निर्देशनमा संसोधन गर्दै घुमाउरो ढंगले रु. १ लाखसम्मको ऋण नतिर्दा पनि केही नहुने व्यवस्था ...

परिस्थितिवश लघुवित्तको ऋण नतिर्नेले ६ महिनाका लागि कालोसूचीबाट हट्नसक्ने
BANKING

परिस्थितिवश लघुवित्तको ऋण नतिर्नेले ६ महिनाका लागि कालोसूचीबाट हट्नसक्ने

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरुले केही महिनाकै लागि भए पनि राहात पाउने भएका छन् ।  राष्ट्रबैंकले आइतबार एक सर्कुलर जारी गर्दै ऋणिहरुको वर्गीकरण गरेको छ । जसमा परिस्थितिवश ऋण नतिर्ने ऋणिहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भएतापनि यदि केही समय प्रदान गरेकामा ऋणिले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागेमा ६ महिनाका...

लघुवित्तको आम्दानीमा राष्ट्रबैंकको कैंची, सेवाशुल्क घटाइयो, संरक्षणकोषमा छुट्याउनुपर्ने रकम बढाइयो
BANKING

लघुवित्तको आम्दानीमा राष्ट्रबैंकको कैंची, सेवाशुल्क घटाइयो, संरक्षणकोषमा छुट्याउनुपर्ने रकम बढाइयो

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुको आम्दानी घटाउने गरी केही नीतिगत व्यवस्थाहरु गरेको छ ।  “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गर्दै केन्द्रीय बैंकले लघुवित्तहरुले लिन पाउने सेवाशुल्क घटाइदिएको हो । 

मौद्रिक नीतिका कारण बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साहः सिबिफिन
BANKING

मौद्रिक नीतिका कारण बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साहः सिबिफिन

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिनले नेपाल राष्ट्र बैंकले आ.व. २०८१÷८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्षरुपमा आएको जनाएको छ । सिफिबिनले एक प्रेस विज्ञप्ती जारी गर्दै मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै...

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५% छुट
BANKING

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५% छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाण्डौमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।  उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाण्डौका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।  समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल...

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी, यस्ता छन् व्यवस्था
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी, यस्ता छन् व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले यो विनियमावली लागू गरेको हो।राष्ट्र बैंकले बैंक तथा वित्तीय...

बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै घट्यो, अन्तरबैंक ब्याजदर ३%
BANKING

बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै घट्यो, अन्तरबैंक ब्याजदर ३%

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आँकडाअनुसार साउन ८ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३५ अर्ब रहेको छ । गत साउन ७ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ४९ अर्बबराबरको निक्षेप थियो ।  यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि १३ अर्बले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको...

डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन १० गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.२६ रुपैयाँ कायम थियो ।    आज एक यूरोको खरिददर...

नबिल बैंकको दिगो पाइला वाकाथान देशैभर, दिगो भविष्यका लागि प्रतिबद्धता
BANKING

नबिल बैंकको दिगो पाइला वाकाथान देशैभर, दिगो भविष्यका लागि प्रतिबद्धता

काठमाण्डौ। मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ ।  दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो ।

कुमारी बैंकका ग्राहक र परिवारका सदस्यले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने
BANKING

कुमारी बैंकका ग्राहक र परिवारका सदस्यले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र बुद्ध एयरबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्घ एयरको काउण्टरबाट प्लेन टिकट खरिद...

निर्माण क्षेत्रमैत्री मौद्रिक नीति, के–के आए नयाँ व्यवस्था ?
NEPAL RASTRA BANK

निर्माण क्षेत्रमैत्री मौद्रिक नीति, के–के आए नयाँ व्यवस्था ?

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुका लागि सहज नीतिको व्यवस्था गरिएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायमा देखिएको सुस्ततालाई मध्यनजर गर्दै यस क्षेत्रको पुनर्स्थापनाको लागि सहज नीतिगत व्यवस्था गरिएको बताए ।  मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीलाई कर्जा...

राजेश उपाध्याय भन्छन्–‘मौद्रिक नीतिले बैंकहरुको प्रफिट बढाउन मद्दत गर्छ, कर्जा बिस्तारको लक्ष्य प्राप्ति भने चुनौतिपूर्ण’
BANKING

राजेश उपाध्याय भन्छन्–‘मौद्रिक नीतिले बैंकहरुको प्रफिट बढाउन मद्दत गर्छ, कर्जा बिस्तारको लक्ष्य प्राप्ति भने चुनौतिपूर्ण’

काठमाण्डौ । नेपाली बैंकिङ सेक्टरमा चिनिएका विश्लेषक राजेश उपाध्यायले राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत लिन खोजेको दिशा सकारात्मक रहे पनि कर्जा बिस्तारमा राखेको लक्ष्य पूरा हुन कठीन पर्नसक्ने बताएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले लचक मौद्रिक नीतिका कारण बैंकहरुको प्रफिट बढ्ने, सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने भए पनि निजी क्षेत्रतर्फ १२.५ प्रतिशत राखिएको...

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच सम्झौता, ३ कार्यदिन भित्र ईभी कर्जा प्रवाह गरिने
BANKING

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच सम्झौता, ३ कार्यदिन भित्र ईभी कर्जा प्रवाह गरिने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका हुन् ।  समझदारी अनुसार बैंकले, शशिला मोटर्स तथा उक्त कम्पनीका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.