आगामी साताको बिहीबारसम्म नयाँ गभर्नरको नियुक्ति भइसक्ने, देउवा-ओलीले रोजेका पात्र को हो ?
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणले ठूलो प्रभाव पारेन भने आगामी साताको बिहीबारसम्म नेपाल राष्ट्रबैंकले नयाँ गभर्नर पाउनेछ । प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतहरुका अनुसार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरको विषयमा उच्चस्तरीय सहमति भइसकेको...