महाप्रसादले जोगाएको पोखरा फाइनान्सको घाटा झनै चुलियो, जानकीको अवस्था उस्तै दयनीय
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ८ फाइनान्स कम्पनीले नाफा कमाएका छन् । बाँकी ७ वटाको घाटा चुलिँदै गएको छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले समस्याग्रस्त घोषणा गर्न नदिएको र उनी प्रभावमा परेर कारबाहीबाट जोगाएको पोखरा फाइनान्स र जानकी फाइनान्सको अवस्था झनै दयनीय देखिएको छ । अधिकारीको आशिर्वादले तत्काल समस्याग्रस्त घोषणा हुनबाट जोगिएको पोखरा...