एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
काठमाण्डौ । एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । विसं २०५५ साल साउन ५ गते स्थापना भएको एनआईसी एशिया बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको हो । यो बैंक विसं २०७० असार १६ गते एनआईसी बैंक र बैंक अफ एशिया नेपालसँग मर्ज भएर एनआईसी एशिया बैंकको रुपमा सञ्चालनमा रहँदै आएको छ । २८ वर्ष लामो यात्रासम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न...

