शनिबार, मंसिर ८,२०८१ 11:10:27
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 11:10:27
अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने
BANKING

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने

काठमाण्डौ । सरकारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  उनले पूँजीबजारको विकासका लागि नेप्से र सिडिएससीको संरचनागत सुधार गरिने समेत घोषणा गरेका छन् ।  निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत...

सबै वाणिज्य बैंकको आधारदर एकल अंकमा, ऋण लिँदा सबैभन्दा सस्तो कहाँ पर्छ ?
BANKING

सबै वाणिज्य बैंकको आधारदर एकल अंकमा, ऋण लिँदा सबैभन्दा सस्तो कहाँ पर्छ ?

काठमाण्डौ । सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुको आधारदर एकल अंकमा झरेको छ । बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि बैंकहरुको आधारदर एकल अंकमा झरेको हो ।  पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेको । तर निक्षेपको तुलनामा बैंकहरुबाट प्रवाह हुने कर्जा भने त्यहि अनुपातमा प्रवाह हुन भने सकिरहेको छैन । जसका कारण बैंकहरुको लागत बढ्न थालेको छ । बढ्दो...

बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ? के यसमा नाफा जोडिएको हुन्छ ?
BANKING

बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ? के यसमा नाफा जोडिएको हुन्छ ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको आधारदर भन्नाले मुख्यतःसंस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधारदर अर्थात बेसरेट हो । यो दर गणना गर्दा संस्थाले निक्षेप जस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत,राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता...

केही कर्मचारीले इन्धन संकटमा सुरु गरेको साइक्लिङ बन्यो सांग्रिला बैंकको ‘सिग्नेचर प्रोग्राम’
BANKING

केही कर्मचारीले इन्धन संकटमा सुरु गरेको साइक्लिङ बन्यो सांग्रिला बैंकको ‘सिग्नेचर प्रोग्राम’

काठमाण्डौ । ‘इन्धन जोगाऔं, वातावरण बचाऔं’ भन्ने मूल नाराका साथ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तेस्रो साइकल र्‍याली आयोजना गर्दैछ । आर्थिक वर्ष २०७८/७९ मा देशमा आर्थिक संकट चलिरहेको अवस्थामा पेट्रोलियम पदार्थको प्रयोग कम गर्न वा इन्धन बचाउन बैंकका केही कर्मचारीले साइकलको प्रयोग गरी ‘साइकल र्‍याली ’ कन्सेप्ट सुरु भएको थियो ।  विश्व वातावरण दिवसको अवसर पारेर बैंकले...

नेपाल एसबिआई बैंक र एनसीएचएलबीच सम्झौता, नेपाल–भारतबीचको सीमापार भुक्तानी सहज बन्ने विश्वास
BANKING

नेपाल एसबिआई बैंक र एनसीएचएलबीच सम्झौता, नेपाल–भारतबीचको सीमापार भुक्तानी सहज बन्ने विश्वास

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ ।  यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंकका ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
BANKING

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले...

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने
BANKING

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ड्रिम इन्टरनेशनल होटल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न
BANKING

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।  बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल...

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता
BANKING

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाण्डौ । काठमाण्डौस्थित ‘द सोल्टी होटेल ग्रुप’ र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण...

१.३० लाख ऋणीले लिए सहुलियतपूर्ण कर्जा, कुन क्षेत्रमा कति प्रवाह ?
BANKING

१.३० लाख ऋणीले लिए सहुलियतपूर्ण कर्जा, कुन क्षेत्रमा कति प्रवाह ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालु आर्थिक वर्षको फागुनसम्म सबै चुक्ता भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा यस्तो देखिएको हो । चालु आर्थिक वर्षको फागुनसम्ममा १ लाख ३० हजार ८४४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ४९ अर्ब ३० करोड...

राष्ट्रबैंकको कामकारबाहीप्रति महालेखाका बग्रेल्ती प्रश्न, एजेन्सी बैंक नियुक्तिदेखि लगानीसम्ममा गडबडी
BANKING

राष्ट्रबैंकको कामकारबाहीप्रति महालेखाका बग्रेल्ती प्रश्न, एजेन्सी बैंक नियुक्तिदेखि लगानीसम्ममा गडबडी

काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने प्रमुख निकाय नेपाल राष्ट्रबैंकको काम कारबाही तथा संस्थागत सुशासनप्रति बग्रेल्ती प्रश्नहरु उठाएको छ ।  आइतबार सार्वजनिक ६१ औं वार्षिक प्रतिवेदनमा महालेखाले केन्द्रीय बैंकले एजेन्सी बैंकको नियुक्तिमा गडबडी गरेकोतर्फ संकेत गरेको छ । प्रतिवेदनमा नेपाल राष्ट्रबैंक र कमर्स इन्टरनेशनल...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५% छुट
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५% छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्डबाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा...

सिटिजन्स बैंक र काभ्या हस्पिटलबीच समझदारी, बैंकका ग्राहकले २५% सम्मको छुट पाउने
BANKING

सिटिजन्स बैंक र काभ्या हस्पिटलबीच समझदारी, बैंकका ग्राहकले २५% सम्मको छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र जनकपुरधाम, धनुषास्थित काभ्या हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरmमा २५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने

काठमाण्डौ । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।...

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाण्डौको कपनमा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाण्डौको कपनमा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौको कपनमाआफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको हो।स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ...

सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त
BANKING

सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । यससँगै ईला शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डले पद तथागोपनियताको सपथ ग्रहण गराएका छन् ।  कानूनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल ‘ल एन्ड ह्यूमन राइट्स’मा एलएलएम गरेकी छन् । साथै, ‘युनिभर्सिटी अफ हल युके’बाट पनि...

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने
BANKING

कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डायग्नोसिस् सेन्टरमा छुट पाउने

 काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी एण्ड डायग्नोसिस् सेन्टर प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले उक्त डायग्नोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले...

प्रभु बैंकका ग्राहक र कर्मचारीहरुले भास्कर आई केयरमा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक र कर्मचारीहरुले भास्कर आई केयरमा विशेष छुट पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया , पावर चस्मा , औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त
BANKING

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप...

लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने
BANKING

लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने

काठमाण्डौ । लक्ष्मी सन्‌राईज बैंक लिमीटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमीटेडबीच लगानी सम्झौता भएको छ ।  सुपर बागमती हाइड्रोपावरले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.