एनएमबि बैंकद्वारा एक्यान सदस्यहरूलाई लक्षित विशेष वित्तीय सेवाहरूको घोषणा
काठमाण्डौ । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)सँग सम्झौता सम्पन्न गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य–आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने...

