रेमिट्यान्स भित्राउन गरेको योगदानको कदर स्वरुप नेपाल एसबिआई बैंक राष्ट्र बैंकबाट सम्मानित
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड रेमिट्यान्सकोे आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव समारोहको अवसर पारेर वैशाख १४ गते मा आयोजना गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा पमुख...

