नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६...

