सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ११ लाख ७१ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीको जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र...

