सेयर लगानीकर्ता संघले भन्यो-'पूँजीगत लाभकरको अन्यौल अन्त्य हुनुपर्छ'
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले पूँजीगत लाभकरलाई लिएर अहिलेको बजारमा देखिएको अन्यौलता हटाउने गरी पहल गरिदिन नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएको छ ।
TRENDING
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले पूँजीगत लाभकरलाई लिएर अहिलेको बजारमा देखिएको अन्यौलता हटाउने गरी पहल गरिदिन नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएको छ ।
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको असार ६ गते बसेको बैठकले सञ्चालकहरु सुनिल प्रसाद राजभण्डारी र टिका प्रसाद उप्रेतीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । लगानीकर्ताहरुले अहिलेको अनलाइन कारोबार प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै यसको विकल्प खोज्न धितोपत्र बोर्डलाई सुझाएका छन् । बोर्डले आगामी आर्थिक वर्षका लागि बनाउने नीति तथा कार्यक्रमका लागि आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागिता जनाएका लगानीकर्ताहरुले हाल नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार व्यवस्थापन प्रणाली गुणस्तरहीन...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजारलाई पारदर्शी र थप विश्सनीय बनाउने लक्ष्य प्राप्तिका लागि आफूहरु लागिपरेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सेबोनले तर्जुमा गर्ने नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राखिएको सुझाव संकलन तथा छलफल कार्यक्रमलाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बोर्डले...
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलेको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३८ लाख ३२ हजार ६८६ कित्ता सेयरको लक इन अवधि साउन ८ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।...
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)र युरोपेली संघ (ईयु)सँगको सहकार्यमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले इन्टरनेशनल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड(आइएफआरएस) विषयमा दुई दिने तालिम सफलतापूर्वक सञ्चालन गरेको छ । ईयुको द्रुत गतिमा जलवायु–स्मार्ट र दक्षिण एशियामा समावेशी पूर्वाधारअन्तर्गत आयोजित कार्यक्रम नेपालको निजी क्षेत्रलाई विश्वव्यापी रूपमा अवलम्बन गर्न...
काठमाण्डौ । संघीय संसदअन्तरगतका संसदीय समितिहरु स्वार्थ समूहको प्रभावमा पर्दा पूँजीबजार सुधार, सुदृढीकरण र बिस्तारमा आक्रामक बनेको नेपाल धितोपत्र बोर्ड चेपुवामा परेको छ । वित्तीय रुपमा कमजोर कम्पनीहरुले समेत प्राथमिक सेयर निश्कासन गरी जनतालाई भिराउने प्रवृति बढ्न थालेपछि त्यसलाई नियन्त्रण गरी बजारलाई सुदृढ र पारदर्शी बनाउन लागिपरेको धितोपत्र बोर्डलाई पछिल्लो समय...
काठमाण्डौ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासनको तगारी थालेको छ । कम्पनीले आईपीओको निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारण सभा असार २८ गते पोखरामा रहेको होटल पौवामा बिहान साढे ८ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै आजदेखि कुल १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले...
काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.६५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१६.९८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.०२ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो...
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि खुला गरिएको थियो ।यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा करिब २५ अंकको गिरावट आयो । बजार घट्दा आज अघिल्लो दिनको तुलनामा २ अर्ब बढीको कारोबार बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डबाट तल खसेको छ । अर्थात २० दिने मुभिङ एभरेजबाट तल खसेको देखिन्छ । यो सँगै आज बियरिस प्रकृतिको क्याण्डल पनि बनेको छ । यसले सम्भावित रुपमा बजारमा बिक्री दबाब...
काठमाण्डौ । हाल देशको अर्थतन्त्रको अवस्था सन्तोषजनक नै छ । १४ महिनालाई पुग्ने झण्डै २५ खर्बबराबर विदेशी मूद्रा सञ्चिति रहेको छ । सेयर बजारलाई मुख्य प्रभाव पार्ने ब्याजदर पनि तल्लो विन्दुमा नै रहेको छ । हाल १ खर्ब २५ अर्ब बढी सेयर कर्जा प्रवाह भएको देखिन्छ । लामो रस्साकस्सी पछि नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर पनि आएका छन् । पूँजी बजारका सबै नियामक निकायहरु धितोपत्र बोर्ड,...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ११ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, अनलाइन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा नयाँ सीईओ आएता पनि नेप्सेको कामकारबाही भने खासै अघि बढ्न सकेका छैनन् । यस्तो हुनुको पछि नेप्से भित्रको समस्या भन्दा पनि नेप्सेमा अध्यक्ष नहुनु मुख्य कारण हो । नेप्सेमा अध्यक्ष नहुँदा नियमित काम बाहेक अन्य काम हुन सकेका छैनन् । यस आघिका बोर्ड अध्यक्ष शोभाकर पौडेल गण्डकी प्रदेशमा सचिब भएर गए पछि डेढ महिना देखि नेप्से अध्यक्षविहिन बन्न...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.५९ अंकले बढेर २६२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २४.५९ अंकले घटेर २ हजार ६२९.०८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४९.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता...
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई आइपीओ जारी गर्न असार ५ गते अनुमति प्रदान गरेको हो ।
काठमाण्डौ । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनकाृ विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २५ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिजमा हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.